Day: ५ भाद्र २०७६, बिहीबार १९:१०

चेल्सिका हर्डसन एडोइ पनि प्रशिक्षणमा फर्के,लाम्पार्डलाई राहत

अमेरिका, अगष्ट २२। प्रि सिजनको क्रममा घाइते भएका चेल्सि स्ट्राइकर हर्डसन एडोइ प्रशिक्षणमा फर्केको इंङलिस क्लव चेल्सीले जनाएको छ । १८ वर्षीय हर्डसनको आगमनले चेल्सिलाई केही राहत मिलेपनि चेल्सिले अझै यस सिजन रियल म्याड्रिड गएका इडान हजार्डको ठाउ लिने स्ट्राइकर भने पाउन सकिरहेका छैनन ।   नयाँ....
पुरा पढ्नुहोस »

मेसी प्रशिक्षणमा फर्के, डेम्वेले र स्वारेज घाइते

अमेरिका, अगष्ट २२ । नयाँ सिजनको पहिलो दिनमा नै घाइते भएका बार्सिलोनाका स्टार लियोनल मेसी अभ्यासमा फर्किएका छन्। अभ्याससगै मेसी आइतावार हुने बार्सा र रियल वेटीसको खेलमा फर्कने आपेक्षा गरिएको छ ।   मेसीविना नै मैदानमा उत्रेको बार्सा टोली एटलेटिक वेल्वाओसँग १–० ले पराजित भएको थियो । गतहप्ता....
पुरा पढ्नुहोस »

नेकपा सचिवालय बैठक : ओली र नेपाल बीच भनाभन ‘तपाईको नियत थाहा छ, स्वास्थ लाभको शुभ-कामना चाहिँदैन’

काठमाडौं, ५ भदाैं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल सँग स्वास्थलाभको शुभ कामना लिन अस्वीकार गरेका छन् ।  स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि बसेको नेकपाको सचिवालय बैठकमा ओलीले आफ्नै पार्टीका नेता नेपाल माथि कटाक्ष पनि गरे....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीले विदेशबाटै मन्त्रीरिषद् बैठक चलाउने

काठमाडौँ, ५ भदौ : सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फ्रेन्स’लगायतका सूचना....
पुरा पढ्नुहोस »

 काङ्ग्रेसले कात्तिकभित्र पार्टी संरचना समायोजन गरिसक्ने

भीष्मराज ओझा काठमाडौँ, ५ भदौ  : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।   पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली काङ्ग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको....
पुरा पढ्नुहोस »

 व्यवस्था फेरियो तर व्यथा फेरिएन : चाड नजिकिएपछि खर्च जुटाउन भारततिर जानेको लर्को

काशीराम शर्मा बाँके, ५ भदौ  –  मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गर्ने ....
पुरा पढ्नुहोस »

 झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ

धादिङ, ५ भदौ : झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।   सुकदेउ प्रजा र....
पुरा पढ्नुहोस »

थप उपचारका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

काठमाडौँ, भदाै‌ ५ : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय....
पुरा पढ्नुहोस »

 अमेरिकाको टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

वासिङ्टन, ५ भदौ  – अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।   टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ । टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त....
पुरा पढ्नुहोस »

‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि  अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण रद्द

  अमेरिका,अगष्ट २२ । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले आफ्नो डेनमार्क भ्रमण रद्द गरेका छन् । बीबीसीले ग्रिनल्याण्ड किन्ने विषयमा कुरा नमिले पछि राष्ट्रपति ट्रम्पले भ्रमण रद्द भएको आफ्नो समाचारमा जनाएको छ । ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो। अमेरिकाले  ग्रिनल्याण्ड किन्ने....
पुरा पढ्नुहोस »

 हवाई कारबाहीमा बीस तालिवानको मृत्यु

 मजार इ सरिफ, ५ भदौ : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा २० जना तालिवान लडाकूको ज्यान गएको छ ।   अफगानिस्तानको हवाई सैन्य बलले सो कारवाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिवानको वस्ती रहेको सूचनाका आधारमा ती....
पुरा पढ्नुहोस »

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

राँझा, ५ भदौ : आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली युवतीले गरिन आत्महत्या

 बद्री गौतम /शिव नेपाल -  सानफ्रानसिस्को ।   नेपालीहरूको घनावस्ति रहेको सानफ्रानसिस्को बे एरियामा आत्महत्याको अर्को दुखद खबर थपिएको छ । २७ वर्षीय नेपाली युवतीले अगस्ट २१ तारिख बुधवार आफ्नै कोठामा आत्महत्या गरेकी छन् । सानफ्रानसिस्को डाउनटाउनमा रहेको घटनास्थलमा पुगेका उत्तम कार्की र विश्व भट्टका....
पुरा पढ्नुहोस »

अफगानिस्तानमा दुई अमेरिकी सैनिको हत्या

दूरबिन नेपाल अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या भएको छ । अफगानिस्तानमा कार्यरत अमेरिकी नेटो मिसनले बुधबार दुई अमेरिकी सेवा दलका सदस्यको हत्या भएको पुष्टि गरेको छ । यद्यपि हत्या कहां कसरी तथा कसले गर्यो भन्ने विवरण अमेरिकी रक्षामन्त्रालय पेन्टागनले सार्वजनिक गरेको छैन । बुधबार मारिने सैन्य....
पुरा पढ्नुहोस »

“अमेरिकामा जन्मसिद्ध नागरिक हुने प्रथाको अन्त्यको गम्भिर पहलमा छौं” डोनल्ड ट्रम्प

दूरबिन नेपाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा जन्मिदासाथ यहांको नागरिक हुने संबैधानिक प्रथाको अन्त्यको खोजी गम्भिर रुपले गरिरहेको बताएका छन । ह्वाइट हाउस बाहिर दक्षिणी लानमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको नियमविरुद्ध कडा रुपमा प्रस्तुत....
पुरा पढ्नुहोस »