Month: १३ आश्विन २०७६, सोमबार २१:३१

जनसम्पर्क समिति अमेरिकाद्वारा तनहुँमा काँग्रेस नेता माथि भएको घटनामा संलग्नलाई कारवाहीको माग

  अमेरिका, सेम्पटेम्वर ३० । नेपाली जनसम्पर्क समिति अमेरिकाले तनहुँमा नेपाली काँग्रेसका नेता एवं सभासद मिनेन्द्र रिजाल माथि भएको घटनामा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समितिका महासचिव मुनिन्द्र नेम्बाङद्वारा जारी सोमवार जारी विज्ञप्तिमा दोषिलाई तत्काल कारवाही गर्न माग गरिएको छ....
पुरा पढ्नुहोस »

दुबईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीको मृत्यु

दुबइ - दुबइमा भएको सडक दुर्घटनामा ६ जना नेपाली नागरिकसहित एक भारतीय र पाकिस्तानी गरी ८ जनाको घटनास्थलमा नै मृत्यु भएको दुबई प्रहरीले जनाएको छ । अन्य छ जना घाइते भएका छन् । घाइतेको उपचार राशिद अस्पतालमा भइरहेको दुबइ प्रहरीले बताएको छ। घाइते भएकामध्ये दुई जना गम्भीर रहेको दुबई प्रहरीले बताएको छ । अन्य....
पुरा पढ्नुहोस »

सभामुख महराद्वारा महिला कर्मचारी बलात्कृत

काठमाडौँ ।       प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले संसद्मा काम गर्ने एक जना महिला कर्मचारीलाई बलात्कार गरेको खबर बाहिर आएको छ । नेपाली मिडियाले पीडित महिलालाई उद्धृत गर्दै सभामुख महराले रातको समयमा तीनकुने स्थित उनकै कोठामा गएर जबरजस्ती करणी गरेको जनाएका छन् । रातको समयमा मदिरा र केही....
पुरा पढ्नुहोस »

चीन स्थापनाको ७० वर्ष, फोटो फिचर 

अम‍ेरिका, सेप्टेम्वर ३० । विश्वमा शक्तिशाली मुलुको वरियतामा छलाङ्ग मार्दै आएको चीन आफ्नो स्थापनाको ७० औँ वर्षगाँठ मनाई रेहेको छ । चीनले मंगलवार औपचारिक कार्यक्रम सहित स्थापना बनाउदै छ । त्यस अघि स्थापना दिवसको पूर्व सन्धामा शहिद दिवस मनाइएको छ ।   चिनियाँ राष्ट्रपति सी जिङपिङसहित चिनियाँ....
पुरा पढ्नुहोस »

शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

मानदत्त रावल जुम्ला, १३ असोज : तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन ।   उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको....
पुरा पढ्नुहोस »

५० शहरमा टेलिकमको फोरजी सेवा

रमेश लम्साल काठमाडौँ, १३ असोज :  सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ ।   निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको....
पुरा पढ्नुहोस »

वायुसेवा कम्पनी भन्छन्ः दशैँलाई टिकट सकियो, यात्रुलाई सास्ती

सिबी अधिकारी काठमाडौँ, १३ असोज :  वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो....
पुरा पढ्नुहोस »

रामलीलाको रमाइलो

राँझा, १३ असोज: नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन शुरू भएको छ । डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला प्रत्येक वर्ष विजया दशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएरातिदेखि प्रारम्भ भएको छ ।   त्यस्तै १५२....
पुरा पढ्नुहोस »

खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढी हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ ।   खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई....
पुरा पढ्नुहोस »

दशैंका लागि  जिउँदो खसी, बोकाको मूल्य निर्धारण

काठमाडौँ, १३ असोज : सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।   कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा....
पुरा पढ्नुहोस »

 दैनिक दुई हजार नेपाली घर फर्किंदै

भीमदत्तनगर, १३ असोज : दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन्....
पुरा पढ्नुहोस »

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

काठमाडौँ, १३ असोज : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्रको मेरुदण्ड नै प्रेस....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीबाट प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि भवन शिलान्यास

ललितपुर, १३ असोज  : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो ।   कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा....
पुरा पढ्नुहोस »

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न समिति गठन

 चितवन, १३ असोज  : भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।   कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका....
पुरा पढ्नुहोस »

नेतृत्वको कमजोरीका कारण काँग्रेस समस्यामा : डा. शेखर कोइराला 

  चितवन, १३ असोज : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पुर्याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको....
पुरा पढ्नुहोस »