Day: १८ भाद्र २०७६, बुधबार १६:३८

ह्युस्टनका जगदीश काफ्ले पर्यटन दूत नियुक्त

ह्युस्टन टेक्सस, सेप्टेम्वर ४/ नेपाल पर्यटन बोर्डले जगदीश काफ्लेलाई अवैतनिक जनसम्पर्क प्रतिनिधी (पर्यटन दूत)मा नियुक्त गरेको छ। टेक्ससको दक्षिणी शहर ह्युस्टनमा हस्पिट्याली व्यवसायमा संलग्न काफ्ले ह्युस्टन, डालास, अस्टिन लगाएतका शहरहरुमा परिचित सामाजिक व्यक्तित्व हुन्। नेपाल पर्यटन बोर्डले....
पुरा पढ्नुहोस »

रेल चढ्ने रहर अझै अन्योलमा

 गोपालप्रसाद बराल महोत्तरी, १८ भदौ ।“आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् ।   भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको....
पुरा पढ्नुहोस »

काँग्रेसद्वारा विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्न माग, भ्रष्ट्राचारीलाई कारवाही गरिनु पर्ने 

काठमाडौँ, १८ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबारको बैठकद्वारा पारित....
पुरा पढ्नुहोस »

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

 केभिन ट्रबलेट लन्डन, १८ भदौ – बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिनुभएको छ । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी....
पुरा पढ्नुहोस »

मन्त्री योगेश भट्टराईले आफुलाई भन्दा पहिले काँग्रेस नेता सिटौलालाई स्वागत गर्न भनेपछि…

 चितवन, १८ भदौ : आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए....
पुरा पढ्नुहोस »

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ  : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।   प्रतिनिधिसभाको शून्य समयमा उहाँले गत वैशाख २७ गते महाभारत क्षेत्रमा....
पुरा पढ्नुहोस »

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

भ्लाडिभोस्टक, १८ भदौ  – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ ।   रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी....
पुरा पढ्नुहोस »

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल

सोलुखुम्बु, १८ भदौ : लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल....
पुरा पढ्नुहोस »

विस्फोटनमा परी भारतमा ९ को मृत्यु, ५० भयभीत

नयाँ दिल्ली, १८ भदौ : भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।   देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले....
पुरा पढ्नुहोस »

स्टारबक्सका कर्मचारीले ग्राहकलाई आइएसआइएस भनेपछि:

    दूरबिन नेपाल, न्युयोर्क फिलाडेल्फियास्थित एक स्टारबक्सको स्टोरमा गत हप्ता मुसलमान युवक अजिजले तीनवटा कफी मगाए । कफी मगाउंदा काउन्टरमा बस्नेले उनको नाम सोधे, उनले आफ्नो नाम अजिज भएको बताएर पैसा तिरे । केहि समयपछि कफि लिएर त्यहांबाट हिंडे । गन्तव्यमा पुगेपछि अजिजले कफिको पैसा तिरेको रसिदि....
पुरा पढ्नुहोस »