Day: १९ भाद्र २०७६, बिहीबार १६:५४

दुई रेस्टुरेन्टबाट पन्ध्र जना पक्राउ, अमेरिकामा आप्रवासी माथि धरपकड

दूरबिन नेपाल आइसिइले कागजपत्र विहीन आप्रावासिहरुमाथि देशव्यापी पक्राउ अभियान अन्तरगत ओक्लाहोल्मा राज्यको स्टिलवाटरको दुई रेस्टुरेन्टबाट पन्ध्र जनालाई पक्राउ गरेको छ । पक्राउ बारे आइसिइले भने अहिलेसम्म केही जानकारी गराएको छैन । यद्यपि धरपकड गरेको भने पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरूले बताए....
पुरा पढ्नुहोस »

काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने

काठमाडौँ, १९ भदौ (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ ।       जागरण अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले....
पुरा पढ्नुहोस »

१० वर्षमा वैदेशिक रोजगारीमा जाने  सात हजार चार सय ५५ जनाको मृत्यु

 रमेश लम्साल÷नारायण ढुङ्गाना÷अशोक घिमिरे काठमाडौँ, १९ भदौ : वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ....
पुरा पढ्नुहोस »

मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ, १९ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको....
पुरा पढ्नुहोस »

बेलायतका  प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा

जील ललेस र डानिका किर्का लन्डन, १९ भदौ  – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सार्नुभएका ब्रेक्जिटसम्बन्धी प्रस्तावहरुलाई बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन् ।   प्रधानमन्त्री जोन्सनले....
पुरा पढ्नुहोस »

भारतमा पटाका कारखाना विस्फोट, २२ को मृत्यु

 नयाँ दिल्ली, १९ भदौ : भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।   देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो ।....
पुरा पढ्नुहोस »

अमेरिककी द्वीप बहमासमा डोरियन आँधीबाट  बीसको मृत्यु

 फिपोर्ट बहमास १९ भदौ  : संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।   बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका....
पुरा पढ्नुहोस »

कतारमा हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक

  सन २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको लोगो (प्रतीक) सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा मङ्गलवार एक कार्यक्रम आयोजना गरी उक्त लोगो सार्वजनिक गरिएको हो। आयोजक राष्ट्र कतारका साथै उक्त प्रतीक विश्वका धेरै स्थानमा राखिएको छ। जसमध्ये न्युयोर्कको टाइम्स स्क्वायर, मिलानको अर्को डेला पेस....
पुरा पढ्नुहोस »

रोनाल्डोले १० औँ पटक पोर्चुगलको वर्ष खेलाडी

  दूरबिन नेपाल पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अर्को कीर्तिमानी बनाएका छन्। रोनाल्डोले १० औँ पटक पोर्चुगलको वर्ष खेलाडी घोषित हुँदै नयाँ कीर्तिमानी बनाएका हुन्। लामो समय देशको उत्कृष्ट खेलाडी बन्ने सौभाग्य पाएका ३४ वर्षीय रोनाल्डोले यो पटक वर्ष....
पुरा पढ्नुहोस »

बढ्यो डलरको भाउ

 दूरबिन नेपाल भारतीय अर्थतन्त्रमा मन्दी छाउँदै गएपछि अमेरिकी डलर बलियो भएको छ । नेपाल राष्ट्र बैङ्कले बुधवार मङ्गलवार एक डलरको खरिददर ११६ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५५ पैसा तोकेको छ। कमजोर अर्थतन्त्रको कारण भारतीय रुपैयाँमा गिरावट आएपछि भारतीयसँगै नेपाली रुपैयाँ पनि ओरालो लागेको छ....
पुरा पढ्नुहोस »

खुट्टा ढोग्ने कुरा र लीला विचार ।

अहिले पत्नीले पतिको खुट्टा ढोगेको चर्चा छ बजारमा । खुट्टा बाबुआमाको पनि ढोगिन्छ । छोराहरूले बाबुआमाको खुट्टा ढोग्छन् भने बाबुआमाले छोरीको खुट्टा ढोग्छन् । भाइले दाजुको खुट्टा ढोग्दछन् । दाजुभाइले दिदीबहिनीको खुट्टा ढोग्दछन् । दिदीले बहिनीको खुट्टा ढोग्छिन् । ससुराले ज्वाइँछोरीको खुट्टा ढोग्छन्....
पुरा पढ्नुहोस »

अमेरिकामा भएको कार दुर्घटनामा तीन नेपालीको मृत्यु , दुई जना गम्भिर घाइते

दूरबिन नेपाल ।   अमेरिका ।     अमेरिकाको मिजौरीमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । दक्षिणी मिजौरीको जोपलिन प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको जोप्लिन प्रहरीले जनाएको छ । श्रद्धा र शान्ताको अस्पतालमा मृत्यु....
पुरा पढ्नुहोस »

कविवर: तिम्रो कवितामा मानिस बोल्नु पर्छ

कविवर, तिमीले फूलका धेरै कविताहरू लेख्यौ अनि सागर, तारा र सगरमाथाका पनि, अब मानिसका कविताहरू लेख जहाँ माया, विश्वास र शान्तिका कुराहरू हुन्छन तिम्रो कवितामा अनाथ बाल- बालिका वृद्ध आमा-बा र एकल महिलाहरू  खोई असहाय नर-नारी, लाटा- बैरा, निमुखा हत्या र बलात्कृत महिलाहरू खोई ?   आऊ कवि ! अब आवाज़....
पुरा पढ्नुहोस »