Day: २० भाद्र २०७६, शुक्रबार १९:५७

एनआरएनए प्रतिनिधि चयनमा हुँदैछ संग्राम

टिप्पणी -     अमेरिका ।   गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमांडौमा हुने विश्व सम्मेलनमा भाग लिन राष्ट्रिय समन्वय परिषद् अमेरिकाबाट जाने प्रतिनिधिको चयन प्रक्रिया सुरु भएको छ । कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकार, पूर्व कार्यसमितिका पदाधिकारी, सदस्य, आइसिसीका सदस्य....
पुरा पढ्नुहोस »

शैक्षिक संस्थामा बम बिष्फोट

इनरुवा, २० भदौ (रासस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी....
पुरा पढ्नुहोस »

धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

काठमाडौँ, २० भदौ (रासस) : नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ । भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर,....
पुरा पढ्नुहोस »