Day: २१ भाद्र २०७६, शनिबार १२:४९

काङ्ग्रेसका ३५ मध्ये १८ जनसम्पर्क समितिको म्याद समाप्त

काठमाडौँ, २१ भदौ नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्ने भएको छ । यही भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अवधि समाप्त....
पुरा पढ्नुहोस »

डोरियन आँधीबाट बहमासमा मृत्यु हुनेको संख्या बढ्दो

बहमास, २१ भदौ (रासस÷एएफपी) : संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको  छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । समुद्रको छाल....
पुरा पढ्नुहोस »

न्युयोर्कमा गैर आवासिय नेपाली संघ अमेरिकाको भवन बन्ने

दूरबिन नेपाल, न्युयोर्क देश बाहिर सवै भन्दा बढि नेपालीको स्थायी बसोवास भएको देश अमेरिकामा गैर आवासिय नेपाली संघ अमेरिकाले आफ्नो सामुदायिक भवन निर्माण गर्ने भएको छ । यसका लागि न्युयोर्क च्याप्टरले गृहकार्य शुरु गरेको छ । शुक्रबार साँझ न्यूयोर्कमा आयोजित उत्तर पूर्व क्षेत्रको भेलामा च्याप्टर....
पुरा पढ्नुहोस »