Day: २२ भाद्र २०७६, आईतवार १७:१०

विजयादशमीको शुभ साइत असोज २१ गते बिहान १०:३५ बजे

काठमाडौँ, २२ भदौ (रासस) : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको....
पुरा पढ्नुहोस »

चीनको अमेरिकासँगको व्यापार खुम्चियो

बेइजिङ, २२ भदौ (रासस-एपी) – संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली खेलकर्मीलाई अर्को सफलता, पर्खी राईले पाए करातेको अन्तर्राष्ट्रिय रेफ्रीलाइसेन्स

अमेरिका,सेप्टेम्बर ९ । 'विहानले दिन बताउछ ।' यस्तै 'हुने विरुवाको चिल्लो पात' । नेपालीमा चल्लीमा रहेका यी भनाई हाल अमेरिकाको न्युयोर्कमा रहेका पर्खी राईको हकमा लागु हुदैन । त्यसो हुदो हो त यिनी अहिले सोलुखुम्बुको कुनै वनपाखामा भेडा चराई रहेका हुने थिए । भेडीगोठालो हुन घर छोडेका राई अहिले अमेरिकामा....
पुरा पढ्नुहोस »