Day: २३ भाद्र २०७६, सोमबार २२:३१

राष्ट्रपति ट्रम्पद्वारा तालिवानसँगको शान्ति सहमतिबाट पछि हट्ने घोषणा, यसले अमेरिकालाई नै घाटा हुने तालिवानको चेतावनी

जाङ्बु शेर्पा-दूरबिन नेपाल अमेरिका, सेप्टेम्वर ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान सँग जारी शान्ति सहमतिबाट पछि हट्ने बताएका छन् । राष्ट्रपति ट्रम्पको यो कदमले अमेरिकालाई नै घाटा हुने चेतावनी तालिवानले दिएको छ । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिवान नेताहरुसँग....
पुरा पढ्नुहोस »

पोर्चुगलमा जीपी कोइराला फाउण्डेसन, सुशील शर्माको संयोजकत्वमा समितिको घोषणा

लिस्बन, पोर्चुगल । युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापित जीपी कोइराला फाउण्डेसनको शाखा पोर्चुगलमा स्थापना भएको छ ।   नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्व उपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा जीपी कोइराला फाउण्डेसन पोर्चुगल स्थापना भएको हो । सोमबार पोर्चुगलको राजधानी....
पुरा पढ्नुहोस »

असाइलम गर्नेको पक्षमा अदालत, ट्रम्पको निर्णय उल्ट्याइदियो

दूरबिन नेपाल  अमेरिका  - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधरुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूले अमेरिका प्रवेश पश्चात् शरण दाबी गर्ने प्रक्रियालाई अवरुद्ध गरेको केही महिना पनि नबित्दै क्यालिफोर्नियाको एक सङ्घीय अदालतले ट्रम्प प्रशासनको उक्त निर्णयलाई उल्टाइ दिएको छ....
पुरा पढ्नुहोस »

नेपाल उज्बेकिस्तानसँग २–० गोलअन्तरले पराजित

किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको छ। ३४ औँ मिनेटमा उज्बेकिस्तानकी काराचिक लुदमिलाले गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाएकी थिइन्। मैदानको मध्यभागबाट आएको लामो पासलाई नेपाली....
पुरा पढ्नुहोस »

नेपाल–चीन वार्ता सम्पन्न, पारस्परिक साझेदारीका तीन सहमति

शरदच्चन्द्र भण्डारी   काठमाडौँ, २३ भदौ  । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा....
पुरा पढ्नुहोस »

[caption id="attachment_46410" align="alignnone" width="900"] नुवाकोटा, २३ भदौ :  नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रधनुषको सुन्दर दृख्य । तस्वीरः नवदीप  श्रेष्ठ /....
पुरा पढ्नुहोस »

विद्यार्थीको दैनिकी

घोडाघोडी,२३ भदौ : गिटी कुटेर जीवन निर्वाह गर्दै आएकाहरुका छोराछारीले विद्यालय बिदा र बिहान बेलुकाको समयमा कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीबाट ढुङगा सङकलन गरी ल्याएर गिटी कुटन अभिभावकलाई सघाउँदै । तस्बिर : प्रकास तिम्सिना /....
पुरा पढ्नुहोस »

फूलको रस चुस्दै गरेको रंगीविरंगी पुतली

कञ्चनपुर, २३ भदौ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ का स्थानीय बासिन्दाको फूलबारीमा फूलको रस चुस्दै गरेको रंगिविरंगी पुतली । तस्वीर :राजेन्द्रप्रसाद पनेरु/....
पुरा पढ्नुहोस »

मन्त्री चढेको गाडी हिलोमा फसेपछि धकेल्दै

सुर्खेत, २३ भदौ : पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उदघाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी धकेल्दै स्थानीयवासी । तस्वीर : शुरबहादुर सिंह /....
पुरा पढ्नुहोस »

तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई

वासिङ्टन, २३ भदौ  – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गर्नुभएको छ ।   अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको....
पुरा पढ्नुहोस »

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

 काठमाडौँ, २३ भदौ : नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो ।   आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक....
पुरा पढ्नुहोस »

राफेल नाडाललाई युएस ओपनको उपाधि, महिला एकलमा क्यानडाकी बायना बाजी मारिन

 न्यूयोर्क, २३ भदौ  – यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो ।   नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए ।   तेत्तीस....
पुरा पढ्नुहोस »

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

 भगवान गिरी   पोर्चुगल, २३ भदौ  : अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको....
पुरा पढ्नुहोस »

नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्छ : प्रचण्ड 

 काठमाडौँ, २३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।   पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा....
पुरा पढ्नुहोस »

डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत, स्थानीयबासीको संघर्ष जारी

 नसाउ, बहमास, २३ भदौ – संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीयबासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका छन् ।   समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको....
पुरा पढ्नुहोस »