Day: २४ भाद्र २०७६, मंगलवार २०:१६

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्त

  अमेरिका सेप्टेम्वर १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन  ।   उत्तर कोरिया, अफगानिस्तान, इरान र चीनसँगको विग्रदो व्यापारिक अवस्था लगायतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको मतभेद बड्न थालेको थियो । राष्ट्रपति ट्रम्पले तिव्र दवाव....
पुरा पढ्नुहोस »

प्रियंका चोपडाको द स्काई इज पिंकको ट्रेलर सार्वजनिक

अमेरिका, सेप्टेम्वर १० । हलिउड गायक निक जोनससँगको लगनगाँठो पश्चात गुमनाम रहेकी प्रियंका चोपडाको वलिउड चलचित्र द स्काई इज पिंकको ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा प्रियंका सँगै फरहान अख्तरको अभिनय रहेको छ ।   यस फिल्मका विषयमा लामो समयदेखि चर्चा चलिरहेको थियो । दिल्लीको पृष्ठभूमिमा बनेको....
पुरा पढ्नुहोस »

नेकपाको शपथ कार्यक्रममा तोडफोड

महोत्तरी, २४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।   अन्तिम समयमा....
पुरा पढ्नुहोस »

बिपीको अवधारणा आत्मसात् गर्न माग

 काठमाडौँ, २४ भदौ: प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसका प्रदीप गिरीले बिपी कोइराला समाजवादका प्रवत्र्तक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले कोइरालाको जन्मजयन्ती सन्दर्भलाई जोड्दै पूँजीवादी व्यवस्थाको नक्कल गरेर ठूलाठूला विमानस्थल, रेल र पानीजहाज सञ्चालन गर्दैमा मुलुकमा....
पुरा पढ्नुहोस »

विराटनगरमा १२ जनामा भेटियो डेङ्गु सङ्क्रमण

 विराटनगर, २४ भदौ : विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ । सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताउनुभयो । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् ।   डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि....
पुरा पढ्नुहोस »

‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?

पूर्णप्रसाद मिश्र  ककनी, (नुवाकोट), २४ भदौ : वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ ।   पाँच मिनेटमै....
पुरा पढ्नुहोस »

एनसेल कर प्रकरणका  न्यायाधीशलाई  महाभियोग लगाउन स‌सदमा माग

काठमाडौँ, २४ भदौ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाउनुभएको छ । सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताउनुभयो । उहाँले त्यस्ता न्यायाधीशलाई....
पुरा पढ्नुहोस »

नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री ओली,‘अत्यन्त खुसी छु’ : मोदी

काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा....
पुरा पढ्नुहोस »

नादेज्दा कप महिला फुटबल : नेपालद्वारा ताजकिस्तान पराजित, नेपाल फाइनलमा

  काठमाडौँ, २४ भदौ : किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।   किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा....
पुरा पढ्नुहोस »

हनुमानढोकामा लिङ्गो ठड्याइयो : इन्द्रजात्रा शुरु

 काठमाडौँ, २४ भदौ ९: यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा ९यँया० शुरु भएको हो । यँलाथ्व....
पुरा पढ्नुहोस »

पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत

प्रकाश सिलवाल र अशोक घिमिरे   काठमाडौँ, २४ साउन : – पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज....
पुरा पढ्नुहोस »

विश्व कप फुटबल छनौट : नेपालले ताईपेईलाई २-० ले हरायो

अमेरिका, सेप्टेम्वर १० । सन् २०२२ मा कतारमा हुने विश्व कप फुटवल अन्तर्गत एशियाली छनौटको दोस्रो चरणको प्रतिस्पर्धी मा नेपालले मंगलवार चाईनिज ताइपेईलाई दुई शुन्यले हराएको छ । अघिल्लो खेलमा सात शु्न्यले हार बेहोरे पछि आलोचित टिमले आज सन्तुलित प्रदर्शन गर्यो । ताईपेईलाई उसैको घरमा २-० ले हराउने क्रममा....
पुरा पढ्नुहोस »

औपचारिकतामा अडेको संसार

बन्धु पोख्रेल      कसैसँग भेट भयो कि पहिलो बोली हुन जान्छ “ सन्चै हुनु हुन्छ अथवा आरामै अथवा के छ खबर यस्तै यस्तै । उत्तर के आउला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ “ठीकैछ “। उसलाई सन्चो नै नभए पनि प्रारम्भिक कुरा कानीमा उ व्यक्त  गर्दैन, जब भलाकुसारी अगाडी बढ्छ अनि बिस्तारै भन्छ हेरन मत सन्चो नभएर केही....
पुरा पढ्नुहोस »

मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव बिफल

२४ भदौ,लण्डन, (रासस ÷सिन्हवा)– संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै....
पुरा पढ्नुहोस »

पूर्वप्रधानमन्त्री देउवा र दाहालले होटलमै पुगेर भेटे  चिनियाँ विदेशमन्त्रीलाई

 काठमाडौँ, २४ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढदल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदिय मर्यादा विपरित  चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई उनी बसेको होटलमा गएर भेटेका छन् । यस....
पुरा पढ्नुहोस »