Day: २५ भाद्र २०७६, बुधबार २३:५०

आप्रवासी र असाइलम सम्बन्धि ट्रम्पको कठोर नीतिलाई अदालतको साथ

दूरबिन नेपाल आप्रवासी तथा असाइलम सम्बन्धि अमेरिकी प्रशासन अझै कठोर बन्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले दक्षिणी सिमाबाट अमेरिका प्रवेश गरी शरणार्थी आवेदन दिन नपाउने भएका छन । अमेरिकी सर्वोच्च अदालतले बुधबार सांझ आप्रवासी तथा शरणर्थी सम्बन्धि महत्वपुर्ण निर्णय गर्दै राष्ट्रपति डोनल्ड ट्रम्प....
पुरा पढ्नुहोस »

इ–सिग्रेटका कारण ६ जनाको मृत्यु ४५० जना बिरामी

जाङबु शेर्पा, दूरबिन नेपाल इ–सिग्रेटका कारण ६ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इ–सिग्रेटमाथी प्रतिबन्ध लगाउने तयारी गरेका छन । इ– सिग्रेटकै कारण चार सय ५० जना बिरामी भएको र फोक्सोमा गम्भीर समस्या देखिएको प्रतिवेदन सार्वजनिक भएपछि प्रतिबन्धको तयारी गरिएको हो । बिरामी पर्नेमा....
पुरा पढ्नुहोस »

चार्ल्स शोभराजमाथी सिरियल बन्ने

    दूरबिन नेपाल कुख्यात अपराधी चार्ल्स शोभराजमाथी नेटफिल्क्स र बीबीसीले टेली श्रृङ्खला बनाउने भएका छन । “द सर्पन्ट” नामको श्रृङ्खला सिरियल किलर ड्रामा हुने सिनेमा ब्लेन्डले जनाएको छ । अपराधको दुनियामा शोभराजलाई बिकनी किलर भनेर चिनिन्छ । सन १९७० को मध्यमा उनीद्वारा हत्या गरिएका २० पर्यटकको....
पुरा पढ्नुहोस »

प्रचण्डको भनाईमा अमेरिकाले फेरि उठायो प्रश्न, नेपालको परराष्ट्र नीति चीनमार्फत थाहा पाउनु पर्ने हो ?

अमेरिका सेप्टेम्वर ११ । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भनाई प्रति अमेरिकाले चासो राखेको छ । प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङ यी बीच काठमाडौमा भएको भेटेका सम्वन्धमा चीनको विदेश मन्त्रालयद्वारा सार्वजनीक विज्ञप्तिका सम्वन्धमा अमेरिकाले नेपालको धारणा....
पुरा पढ्नुहोस »

चीनद्वारा केही अमेरिकी सामानमा कर छुट, वार्ताको वातावरण बनाउने चीनको प्रयास

बेइजिङ, २५ भदौ (रासस-एएफपी) – चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । यी कर छुटहरु आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा....
पुरा पढ्नुहोस »

चितवनमा नेत्रविक्रम चन्दका छोरा सहित १५ जना पक्राउ

काठमाडौ, भदौ २५ । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द बुधवार चितवनमा पक्राउ परेका छन् । उनी सँगै अन्य १५ जनालाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।   चितवन मेडिकल कलेज अगाडि विभिन्न माग राखि प्रदर्शन गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको हो....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाज क्षेत्रको उप-संयोजकमा राम सी पोखरेलको उमेदवारी घोषणा

अमेरिका, सेम्टेम्बर ११ । गैर आवासीय नेपाली संघ एनआरएनएको अन्तर्राष्ट्रीय सम्मेलनको मिति नजिकिदै गर्दा उमेदवारी घोषणाको क्रम पनि बाक्लिएको छ ।   अमेरिकाबाट अध्यक्ष बाहेक अन्य पदमा एकपछि अर्का आकांक्षी थपिएका छन् । प्रायसको ध्यान अन्तर्राष्ट्रीय समिति तर्फ मात्र केन्द्रीत भईरहदा एनआरएनए....
पुरा पढ्नुहोस »

मैले बुझेको बीपी : अंगराज तिमिल्सिना

  बीपीको जन्म जयन्तीको अबसर पारेर दुई किसिमका तर्क गर्ने गरिन्छ । पहिलो, बीपीको सपना साकार पार्नु पर्छ र बीपीले भनेको बाटोमा हिड्नु पर्छ किनकी उनको दर्शन अहिले पनि उत्तिकै सान्दर्भिक छ ।   दोश्रो, बीपीले २०१५ साल तिर देखेको सपना अहिलेको २१ सौं सताब्दीमा असान्दर्भीक भैसकेकाले त्यसको समय सापेक्ष....
पुरा पढ्नुहोस »

ह्युस्टनमा राजदूत डा. कार्कीसंग अन्तरक्रिया

टेक्सस, सेप्टेम्वर १०/ नेपाली राजदूतावास वाशिंगटन डिसीसंगको सहकार्य र ग्रेटर अस्टिन नेपाली सोसाइटी (जिएएनएस-ग्यान्स)को अग्रसरतामा अस्टिनमा हुन लागिरहेको नेपाली राहदानी लगाएतका दूतावासबाट प्रदान हुने सेवाका लागि आयोजित दुईदिने घुम्ति सेवा (स्याटलाइट सर्भिस) शुरुवातका लागि महामहिम नेपाली राजदूत....
पुरा पढ्नुहोस »

अस्टिनमा घुम्ति नेपाली राहदानी सेवा

टेक्सस, सेप्टेम्वर १०/ नेपाली राजदूतावास वाशिंगटन डिसीसंगको सहकार्य र ग्रेटर अस्टिन नेपाली सोसाइटी (जिएएनएस-ग्यान्स)को आयोजनामा अमेरिकाको दक्षिणी राज्य टेक्ससको राजधानी शहर अस्टिनमा नेपाली राजदूतावासबाट प्रदान गरिने मसिन रिडेवल पासपोर्ट(एमआरपी), वारेशनामा, अस्थायी यात्रा अनुमति पत्र (ट्राभल....
पुरा पढ्नुहोस »

स्याक्रामेन्टोमा प्रा. “तुलसी दिवस”लाई सम्मान र अभिनन्दन

स्याक्रामेन्टो  नेपालका वरिष्ठ कवि, साहित्यकार तथा संस्कृतिविद प्रा. “तुलसी दिवस” उपस्थितमा शनिवार अर्थात सितम्बर ८ तारीख़ शनिवार क्यालिफोर्नियाको राजधानी स्याक्रामेन्टोमा साहित्यकि कार्यक्रमको आयोजना भयो । नेपाली साहित्य क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थितिमा अन्तराष्ट्रीय नेपाली....
पुरा पढ्नुहोस »

अमेरिकी सिमामा अगष्टमा ६४ हजार भन्दा धेरै पक्राउ

  दूरबिन नेपाल,  अमेरिकी सिमा सुरक्षा बलले अगष्ट महिनामा ६४ हजार ६ जना अवैध आप्रवासीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । ती मध्ये कतिपय सिमा पार गर्दै गरेका वा कतिपय सिमापार गरिसकेका अवैध व्यक्तिहरु रहेको अमेरिकाको कष्टम्स एण्ड बर्डर प्रोटेक्सन (सिबीपी)ले जनाएको छ । जुन अघिल्लो महिनाको भन्दा २२....
पुरा पढ्नुहोस »