Day: २७ भाद्र २०७६, शुक्रबार २३:२३

बाँकेमा काँग्रेस कार्यक्रममा भएको घटनाको जनसम्पर्क समिति अमेरिकाद्वारा भत्सना, दोषिलाई कारवाहीको माग

अमेरिका, सेप्टेम्वर १३ । नेपाली काँग्रेसले बाँकेमा आयोजना गरेको जनजागरण कार्यक्रममा नेकपा कार्यकर्ताले गरेको आक्रमण प्रति जनसम्पर्क समिति अमेरिकाले भत्सना गरेको छ । काँग्रेसले गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोईरालाको हात भाचिएको थियो भने अन्य कार्यकर्ता....
पुरा पढ्नुहोस »

लवक नेपाली समाजले अमेरिकामा हुने ग्लोवल मेलामा सहभागिता जनाउने

अमेरिका, सेप्टेम्वर १३ । लवक नेपाली समाजले इण्डियन एसोसियसन अफ वेष्ट टेक्सासले लवकमा आयोजना गर्ने ग्लोवल मेलामा सहभागिता जनाउने भएको छ ।   भारत, चीन, वङ्गलादेश, इरान, मेक्सिको, साउदी अरव, श्रीलंकालगायतका देशहरुको सहभागीता हुने मेलामा नेपाली समाजले नेपालको प्रतिनिधित्व गर्ने अध्यक्ष प्रकाश....
पुरा पढ्नुहोस »

टिप्पणी : अमेरिका र चीन दुवैको अडानमा चुलिएको व्यापार युद्ध

जाङ्बु शेर्पा-दूरबिन नेपाल   अमेरिका , सेप्टेम्बर १३ । चीनले अमेरिकासँगको व्यापारिक युद्ध उत्कर्षमा पुगिरहेको वेला अमेरिकावाट आयत हुने कृषि सामाग्रीहरुमा थप कर नलगाउने घोषणा गरेको छ ।   झण्डै सात महिना देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनवाट आयात हुने तीन सय भन्दा वढि सामाग्रीमा कर....
पुरा पढ्नुहोस »

काठमाण्डौका विस्तारित सबै सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने योजना

काठमाडौँ, २७ भदौ (रासस) : काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये कुनैमा पनि चौडाइ बढाउन नसकिएपछि उपलब्ध चौडाइमै काम गरेर पनि सम्पन्न गर्ने योजना अघि बढाइएको छ ।  सरकारले चार वर्ष पहिले काठमाडौँ उपत्यकाका १० सडकमा विस्तारको काम शुरु गरेकामा अहिलेसम्म एउटा पनि सम्पन्न भएको छैन । सडक यही....
पुरा पढ्नुहोस »

जोखिम मोलेर दाउरा सङकलन गर्दै

कैलाली,२७ भदौ(रासस) : कैलालीको कान्द्रा नदीमा बाढीले बगाएर ल्याएको दाउरा जोखिम  मोलेर सङकलन गर्दै महिला ।  तस्वीर प्रकाश....
पुरा पढ्नुहोस »

काठको पुलबाट गाडी वारपार

सुर्खेत, २७ भदौ (रासस) : जुम्लाको लुम गाउँस्थित खोलामा पक्की पुल नहँुदा काठको पुलबाट गाडी जोखिम मोलेर वारपार गर्दै । तस्वीरःशुरबहादुर सिंह,....
पुरा पढ्नुहोस »

मनिलामा ठगीको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ

मनिला, २७ भदौ (रासस-एपी) – फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त....
पुरा पढ्नुहोस »

अमेरिकामा इन्द्र जात्रा

अमेरिका, १३ सेप्टेम्बर/ अमेरिकामा बस्ने नेपालीहरुले अमेरिकाको बिभिन्न भागमा इन्द्र जात्रा पर्व मनाउने क्रममा लस एन्जल्समा पनि आउदो आइतबार मनाउन लागेका छन् । सेप्टेम्बर १५ मा सेरिटोसको पूर्वी भागमा रहेको पार्कमा इन्द्र जात् मनाउन लागेको अध्यक्ष बिमल श्रेष्ठले बताए । नेवा: अर्गनाइजेसन साउदर्न....
पुरा पढ्नुहोस »

अमेरिकामा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिए

अमेरिका, सेप्टेम्वर १२ । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । काठमाडौ बालाजु स्थायी घर भएका ३७ वर्षीया कपिल पौडेल बाल्टिमोरको ओइगमिल्समा बस्दै आएका थिए ।   पारिवारिक सदस्यका अनुसार बुधवार विहान कामबाट घर फर्किएका पौडेल दिउँसो ओछ्यानमा नै मृत भेटिका हुन् ।....
पुरा पढ्नुहोस »