Day: २८ भाद्र २०७६, शनिबार २३:२४

व्यक्तिले धेरै पटक जिते तर कम्युनिटी सेन्टरले सधैँ हार्‍यो

हरिहर दाहाल        कम्युनिटी सेन्टरका नाममा धेरै व्यक्तिले धेरै पटक जिते तर कम्युनिटी सेन्टरले सधैँ हार्‍यो । यो शृङ्खला १० वर्ष देखी चली रहेको छ। सामुदायिक भवन सम्बन्धी मसँग दुईवटा बाटाहरू थिए। १ -मनमा लागेको कुरा बोल्ने र छुचो हुने २- एक शब्द पनि नबोल्ने र सबै सँग राम्रो हुने । मैले छुचो हुने बाटो....
पुरा पढ्नुहोस »

जार्डको डेव्यूमा रियल वियजी, लेभान्टे ३–२ ले पराजीत

ला लिगामा सुरुवाती चरणमा नै आफ्नो पहिलो रोजाइका खेलाडीहरु ग्यारेथ वेल, मार्को आसान्सिओ, इश्को, लुका मोड्रिकजस्ता खेलाडीहरु घाइते भएको अवस्थामा शनीवार भएको ला लिगा फुटवल अन्तरगत रियल म्याड्रिडले लेभान्टेलाई ३–२ गोलअन्तरले पराजित गरेको छ। रियलमा स्ट्राइकर करिम बेन्जेमा चम्कदा पहिलो हाफमा नै तीन गोल....
पुरा पढ्नुहोस »

नेपाली अभिनेत्री परमिता राणाले दक्षिण भारतीय तलिउडमा अभिनय गर्ने

नेपाली अभिनेत्री परमिता राणालाई दक्षिण भारतीय तलिउडमा अभिनय गर्ने अवसर प्राप्त भएको छ । परमिता इन्स्टाग्राममा तेलगु सुपरस्टार गोपीचरणसँगको तस्विर र फिल्म मुहूर्तको भिडियो सार्वजनिक गरेपछि तेलगु चलचित्रमा डेव्यू गर्न लागेको निश्चित भएको हो । एसभीसीसी ब्यानरले बनाउन लागेको फिल्ममा परमिता....
पुरा पढ्नुहोस »

रातो माटो धुलो बनाएर सिन्काले कोरेर लेख्न सिके: राष्ट्रपति भण्डारी

– सुशील दर्नाल    काठमाडौँ, २८ भदौ/  राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरु राष्ट्रपतिको तीव्र प्रतिक्षामा थिए । राष्ट्रपति विद्यादेवी भण्डारी आउनुभएपछि राष्ट्रियगान बज्यो । त्यसपछि बालकहरु समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम भण्डारी र शिव रावलले राष्ट्रपतिलाई बाल गीतले....
पुरा पढ्नुहोस »

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौँ २८ भदौ/ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा आज भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित....
पुरा पढ्नुहोस »

अबको पचास वर्ष कम्युनिष्टको सरकार : अध्यक्ष प्रचण्ड

भद्रपुर, २८ भदौ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति....
पुरा पढ्नुहोस »