Day: २९ भाद्र २०७६, आईतवार १४:२९

सबै साझेदार संस्थालाई धोखा दिएर  एनसीसीको पैसा न्यान्समा सारियो

राजेश थापा             धर्म, संस्कार र संस्कृतिले मानवलाई सत्मार्गमा  हिँड्न सिकाउँछ । त्यसैले त हामी संसारको जुन कुनै ठाउँमा गए पनि आफ्नो धर्म कला संस्कार सँगै लिएर जान रुचाउँछौँ । अझ पूर्वीय संस्कृति र संस्कार संसारमै उत्कृष्ट  छ । जन्म देखि मृत्यु  सम्मको संस्कार भनौँ वा सामूहिक पारिवारिक वातावरण,....
पुरा पढ्नुहोस »

अमेरिकामा असाइलम गर्नेहरुमा नेपाल सातौं नम्बरमा

  बद्रि गौतम, न्युयोर्क अमेरिकामा असाइलम गर्ने मुलुकहरुको सूचीमा नेपाल सातौं नम्बरमा रहेको पाइएको छ । अमेरिकाले सार्वजनिक गरेको सूचीमा तीन बर्ष देखी अमेरिकामा शरणार्थी बन्न चाहनेहरुको सूचीमा नेपालीहरु सातौं नम्बरमा रहेका हुन । यसअघि सन २०१५ मा शरणार्थी आवेदन दिने मुलुकहरुको सूचीमा नेपाल पाँचौ....
पुरा पढ्नुहोस »

प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

युरोपियन कप छनौट पछि शनिवार वाट सुरु भएको इङ्लिस प्रिमियर लिग अन्तरगत लिभरपुलले  न्यूक्यासललाई ३–१ गोलअन्तरले पराजित गरेको छ। यो जितसँगै पाँचौँ खेलमा १५ अङ्क जोड्दै अपराजित लिभरपुल शीर्ष स्थानमा छ। साबिकको विजेता म्यानचेस्टर सिटी ४ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ। खेलको सुरुवातमै पछि परेको....
पुरा पढ्नुहोस »

अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयले नेपालीहरुलाई धेरै असर गर्छ- डिल्लीराज भट्ट–अधिवक्ता

  दूरबिन नेपाल, न्युयोर्क दक्षिणी सिमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको सवालमा अमेरिकी सर्वोच्च अदालतको फैसलाले नेपालीहरुपनि प्रभावित बन्नसक्ने अधिवक्ता डिल्लीराज भट्टले जनाएका छन । न्युयोर्कमा भट्ट ल फर्मका सञ्चालक भट्टले दूरबिन नेपालसंग कुरा गर्दै गत हप्ताको बुधबार राष्ट्रपति डोनल्ड....
पुरा पढ्नुहोस »