Day: ३० भाद्र २०७६, सोमबार २०:१९

एनसीसी धरापमा छ, दुर्घटनाबाट जोगिए आफै उभिनसक्ने बनाउन सकिन्छ

राजेश थापा             एउटा विडम्बना नै भन्नु पर्छ जब सबैलाई आफ्नो महसुस हुने गरी एनसीसीलाई स्वायत्त र साझा संस्थाको रूपमा विकास गर्ने प्रसङ्ग चल्छ तब नियन्त्रणबाट बाहिर जान नदिन फ्याट्ट एम ओ यू का कागजी खोस्टाहरू बजारमा छ्यालब्याल पारिन्छ । काम हुँदै गरेको र भइसक्नै लागेको भ्रम छरिन्छ । मानौँ कुनै....
पुरा पढ्नुहोस »

चौंथो सिक्वेल कबड्डीको अन्तिम सिरिज हुने

काठमाडौ, भदौं ३० । चौंथो सिक्वेल कबड्डीको अन्तिम सिरिज हुने घोषणा यसका निर्माताले गरेका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता एवं निर्देशक रामबाबु गुरुङले चौंथो संस्करणमा फिल्म टुंगिने बताए ।   ‘हुन त दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने भनेको हो उनले भने, काम गर्दै जाँदा तेस्रो....
पुरा पढ्नुहोस »

द कपिल शर्मा शोमा मशहूर गुलाटीको भूमिकामा सुनिल ग्रोवर फर्किने

अमेरिका, सेप्टेम्वर १६ । भारतीय टेलिभिजनको द कपिल शर्मा शोको चर्चा चुलिएसँगै डाक्टर मशहूर गुलाटीको भूमिकामा सुनिल ग्रोवर फर्किने संकेत पाइएको छ ।   सुनिलले द कपिल शर्मामा शो मा रिंकु भाभी र डाक्टर मशहूर गुलाटीको भुमिकामा चर्चा वटुल्न सफल भएका थिए ।   शो मा कपिल र सुनिलको जोडीले जमेर हसाएका थिए ।....
पुरा पढ्नुहोस »

च्याम्पियन्स लिगमा पहिलो अमेरिकन कोच जेसी मार्सको परिक्षा शुरू हुदै, विश्व फुटबलमा प्रमाणित गर्ने अवसर

  अमेरिका,  सप्टेम्वर १६ । सन् १९५५ बाट प्रारम्भ भएको यूरोपेली क्लव फुटवलको महाकुभ्म युरोपिन च्याम्पियन्स लिग मंगलवार देखि शुरु हुदै छ ।   च्याम्पेन्स लिगमा युरोपेली देशका उत्कृष्ट लिगका सर्वोकृष्ट ३२ टीमहरुले प्रतिस्पर्धा गर्ने छन् । विश्वका उत्कृष्ट फुटवल खेलाडी एवं क्लवको असलि प्रतिस्पर्धा....
पुरा पढ्नुहोस »

नेपालगन्जमा विमान ढिला प्रकरण : सत्तारूढदलको ‘मण्डले’ रवैया, मन्त्री भट्टराइको सचिवालयले भन्यो ‘कुकुर’

    काठमाडौं, भदौं ३० । सत्तारूढ़ दल नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पन्चायती मण्डले शैलीमा प्रस्तुत भएको छ । पछिल्लो समय ‘सामाजिक अभियन्ता’ भन्दै सामाजिक सन्जालमा चर्चामा आएका ज्ञानबहादुर भनिने ज्ञानेन्द्र शाहीलाई संघले विभिन्न जिल्ला प्रवेसमा रोक लगाएको भन्दै विज्ञप्ति जारी....
पुरा पढ्नुहोस »

क्रिकेट विवाद समाधान तर्फ, असोज १० र ११ गते निर्वाचनको नयाँ मिति तय 

 काठमाडौँ, ३० भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर....
पुरा पढ्नुहोस »

बाँके घटनामा कुरा नमिले पछि काँग्रेसद्वारा स‌ंसद बैठक अबरुद्द, अर्को बैठक असोज १ मा 

  काठमाडौँ, ३० भदौ : नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।   सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट....
पुरा पढ्नुहोस »

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

समुन्द्रा घिमिरे काठमाडौँ, ३० भदौ : नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ....
पुरा पढ्नुहोस »

परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आह्वान

 काठमाडौँ, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ ।   पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति....
पुरा पढ्नुहोस »

अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट, ३० भदौ  – अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् ।   वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटक जिएम विरुद्ध....
पुरा पढ्नुहोस »

एनआरएनए युकेमा मत गणना शुरु, शेर सुनार समूहद्वारा बहिस्कार

अमेरिका, सेप्टेम्वर १५ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) युकेको अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार समर्थित समूहले एउटा बुथ कब्जा गरिएको भन्दै पुनः मत गणना गराउन माग गरिरहंदा पनि त्यसलाई अवज्ञा गर्दै निर्वाचन समितिले एकलौटी रुपमा मत गणना शुरु गरेको छ।   निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त....
पुरा पढ्नुहोस »