Day: ३१ भाद्र २०७६, मंगलवार १४:०७

जनसम्पर्क समिति अमेरिकाको निर्वाचन गर्न अझै केही समस्या देखिएको छ : मुनिन्द्र नेम्बाङ,महासचिव 

नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था जनसम्पर्क समिति अमेरिकाको नियमित निर्वाचन २२ महिना अगाडि नै हुनु पर्ने हो । तर एकले अर्को पक्षलाई छिर्के हान्ने र 'जुगाँको लडाई' ले नेपाली राजनीतिको पुरानो र लोकतान्त्रिक दावी गर्ने काँग्रेसको भातृ संगठन विधान विपरित २२ महिना सन्चालन भयो । माँउ पार्टी....
पुरा पढ्नुहोस »

अमेरिकामा शरण माग्ने मध्ये कतिपयको वनावटी र नक्कली कागजातले भरिएको छ : केन कुइन्से,निर्देशक निकाय यूएससिआइस

राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न छिमेकी देशको सिमापार गरेर गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीको शरण अस्विकृत गर्ने गरि जारि गरेको नियमलाई अन्तत सर्वोच्च अदालतले पनि सदर गरेको छ । विभिन्न उपाय अवलम्वन गर्दै सिमापार गरेर अमेरिका प्रवेस गरे पछि शरण खोज्ने क्रमलाई नयाँ कानुनले रोक....
पुरा पढ्नुहोस »

नदीबाट बालुवा निकाल्दै महिला

सुर्खेत, ३१ भदौ (रासस) : जुम्लाको तिला नदीभित्र जोखिम मोलेर बालुवा निकाल्दै स्थानीय महिला । दुःखमा पनि खुशी हँुंदै उनीहरु भन्छन हाम्रो दुःखलाई बालबालिकाले बिर्साउँछन् । शुरबहादुर....
पुरा पढ्नुहोस »

धामीझाँक्री नै उपचारका लागि चिकित्सक खोज्दै

डोटी, ३१ भदौ (रासस) : कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल....
पुरा पढ्नुहोस »

बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति

लण्डन, ३० भदौ (रासस÷एएफपी) ः बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ ।   बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उहाँहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।....
पुरा पढ्नुहोस »

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ, ३० भदौ (रासस-एएफपी) – साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी....
पुरा पढ्नुहोस »

अमेरिकाको लस एन्जल्समा ईन्द्र जात्रा

अमेरिका, १५ सेप्टेम्बर/ लस एन्जल्समा रहेका नेपालीहरुले आज ईन्द्र जात्रा मनाएका छन। साउदर्न क्यालिफोर्निया को सेरिटोसको पूर्वी भागमा रहेको पार्कमा इन्द्र जात्रा मनाइएको थियो । नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरले गत बर्ष पनि इन्द्र जात्रा (येँया पुन्हि) मनाएको थियो । नेपालीको बस्ति....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतको झटकाः माग्यो आठ बर्षदेखिको कर विवरण

दूरबिन नेपाल, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई न्युयोर्कको अदालले कर फिर्ता सम्बन्धी आठ बर्षदेखिको विवरण मागेको छ । न्युयोर्क काउन्टीको डिष्ट्रिक अटर्नी साइरस बेसको कार्यालयले ट्रम्प संलग्न रहेको फर्म मजार युएसएको आठ बर्ष देखिको कर फिर्ताको विवरण मागेको हो । मजार युएसएले ट्रम्प र....
पुरा पढ्नुहोस »

गायक राजेश पायल राईको घरमा आगलागी

आफ्नो घरमा आगालागि भएको चर्चित गायक राजेश पायल राईले फेसबुक पेजबाट पुष्टि गरेका छन् । नौ घण्टा बिचमा गायक राईले फेसबुक पेजमा दुई पटक जलेको घर कोठा र अवशेष मात्र वाकी रहेका सम्मान र प्रमाणपत्रका तस्बिर पनि राखेका छन् । उनले आफू देश बाहिर साङ्गीतिक कार्यक्रममा रहेका कारण तत्काल नेपाल फर्कन नसक्ने....
पुरा पढ्नुहोस »