Day: १ आश्विन २०७६, बुधबार १७:२७

अमेरिकामा नेपाली पेशाकर्मी र विज्ञहरूको सम्मेलन हुने

सान्फ्रान्सिस्को (अमेरिका) : ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जिएनपिएन) ले नेपाली पेशाकर्मी र विज्ञहरुको सम्मेलन गर्ने भएको छ। जिएपिनएन अमेरिकामा रहेका नेपाली पेशाककर्मीहरुको साझा सस्था हो।   नेपालीहरुले हासिल उपलब्धीलाई स्वदेशको विकासमा योगदान पुर्याउन यो सम्मेलन सहयोगी हुने विश्वास गरिएको छ।....
पुरा पढ्नुहोस »

चिलिमा हुने कराते वान सिरिजमा सुनिल लामा  भिड्ने

अमेरिका, सेप्टेम्वर १८ । कराते खेलाडी सुनिल लामाले डब्लु के एफ कराते वान सिरिज ए मा भाग लिने भएका छन् । विश्व कराते महास‌ंघद्वारा मान्यता प्राप्त विश्व च्याम्पियन सरहको प्रतियोगिता बिहिवार देखि दक्षिण अमेरिकी मुलुक चिलिमा हुदै छ ।   सुनिल दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता हुन् । सन् २०११....
पुरा पढ्नुहोस »

नेपालको झण्डा : वैदिक, वैज्ञानिक र व्यावहारिक

नारायण ढुङ्गाना   काठमाडौँ, १ असोज : नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले....
पुरा पढ्नुहोस »

सात अर्ब ७३ करोड लागतमा सिंहदरवार भित्र यस्तो बन्दै छ सङ्घीय संसद् भवन

 शरद शर्मा काठमाडौँ, १ असोज :  विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ ।  सिंहदरवार परिसर पुतली बगैचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो ।   विसं २०५५ बाट असार ८ गते....
पुरा पढ्नुहोस »

चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

टोकियो, १ असोज  – जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् ।   जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा....
पुरा पढ्नुहोस »

अमेरिकासँग वार्ताका लागि तालिबान खुला

 काबुल, १ भदौ  – अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताउनुभएको छ । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो ।   तालिबान....
पुरा पढ्नुहोस »

असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छः मन्त्री बाँस्कोटा

 काठमाडौँ, १ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महीनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक....
पुरा पढ्नुहोस »

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

 काठमाडौँ, १ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम....
पुरा पढ्नुहोस »

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

 चितवन, १ असोज : सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।   त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले....
पुरा पढ्नुहोस »

डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव

 काठमाडौँ, १ असोज : उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले....
पुरा पढ्नुहोस »

तालिबानको विस्फोटमा परी ४८ को मृत्यु

काबुल, १ असोज : अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको....
पुरा पढ्नुहोस »

अमेरिकाले गुफामा तेल यसकारण राख्छ

   बी बी सी -   साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति....
पुरा पढ्नुहोस »

यूरोपियन च्याम्पियन लिभरपुल नेपोलीसँग २–० ले पराजित, डोर्टुमोण्डले रोक्यो बार्सीलोनालाई

अमेरिका, सेप्टम्बर १७ । यूरोपियन च्याम्पियन लिग अन्तर्गत मंगलवारवाट सुरु भएको खेलमा साविक विजेता लिभरपुल इटालियन क्लव नेपोलीसँग २–० अन्तरले पराजित भएको छ । नेपोलीको लागि  ८२ औं मिनेटमा मार्टेसनले पेनाल्टि मार्फत अग्रता लिएका थिए । नेपोलीको घरेलु मैदानमा भएको खेलमा ९० औं मिनेटमा लिरोण्टेले अर्को....
पुरा पढ्नुहोस »

अमेरिकामा पाँच बर्षीयले गरे आफनै भाईको हत्या ?

  दूरबिन नेपाल अमेरिकाको टेक्ससको फोर्ट वर्थमा आइतबार अच्चमको हत्याको घटना भएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार एक चार बर्षीय बालकको गोली हानी हत्या भएको छ । सो हत्या उनका पाँच बर्षीय दाजुबाट भएको बताइएको छ । हत्या मृतकका पाँच बर्षीय सहोदरले गरे वा अन्यले पुष्टि भने हुन सकेको छैन । घटनाबारे....
पुरा पढ्नुहोस »

असाइलम र डिपोटेशन शुल्क वृद्धि हुँदै

अमेरिका ।       ट्रम्प प्रशासनले निर्वासनका क्रममा अपिल गर्ने आप्रवासीहरूका लागि शुल्कमा आमूल परिवर्तन गर्ने भएको छ । डिपोटेशन रोक्ने पक्षमा अदालत जानेहरूलाई ११० डलरबाट बढाएर करिब १००० डलर पुर्‍याउने तयारी गरिरहेको छ । अव आप्रवासीलाई आर्थिक हिसाबले पनि ढाड सेक्ने रणनीतिमा ट्रम्प प्रशासन अगाडि....
पुरा पढ्नुहोस »