Day: २ आश्विन २०७६, बिहीबार १९:२९

एनआरएनए युकेको मतगणना शुरु

लन्डन-- गत शनिवार मतदान भए पछि उत्पन्न विवादका कारण रोकिएको एनआरएन युकेको मतगणना प्रक्रिया बिहीबार दिउंसोदेखि शुरु भएको छ।   केही मतदान केन्द्रहरुमा अनियमितता भएको भन्दै लिखित उजुरी परेपछि गत आइतबार शुरु गरिएको मतगणना विवादका कारण लगत्तै स्थगित गरिएको । दुवै पक्षबीच सहमति बन्न नसके पछि बुधबार....
पुरा पढ्नुहोस »

हामीलाई पनि संविधान दिवस मनाउने वातावरण दिनुस  : राजेन्द्र महतो 

 काठमाडौँ, २ असोज : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्ने भनेको धेरै समय बितिसक्दा पनि आफूहरुले उठाएको संविधान संशोधनको मुद्दालाई सरकारले बेवास्ता गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “संविधान जारी भएको चार वर्ष भइसक्यो,....
पुरा पढ्नुहोस »

‘रहर लागेकै भर’मा संविधान संशोधन हुँदैनः मन्त्री बाँस्कोटा

 काठमाडौँ, २ असोज : सरकारले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पुनः दोहोर्याएको छ । संविधान दिवसको अघिल्लो दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले औचित्य पुष्टि भएको....
पुरा पढ्नुहोस »

सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

 काठमाडौँ, २ असोज : सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।   पत्रमा चालू अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य....
पुरा पढ्नुहोस »

निराश हुनुपर्ने ठाउँ छैन : सुवाषचन्द्र नेम्वाङ

काठमाडौँ, २ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताउनुभएको छ ।   चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उहाँले संविधानकै आधारमा उभिएर समग्र विकास....
पुरा पढ्नुहोस »

अर्थतन्त्र कछुवाको गतिमा छ : बाबुराम भट्टराई

काठमाडौं, असोज २ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थतन्त्रको विकासमा नेपाल अवस्था कछुवा गतिमा रहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ । बजेट अधिवेशनको समापनका अवसरमा उहाँले बजेटको अवस्थालाई बढाउनुपर्नेमा र त्यसका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।....
पुरा पढ्नुहोस »

मन्त्रिपरिषदका २६ निर्णय : दुई सय ८२ कैदीलाई माफि , पूर्व माओवादी सेनाका लडाकु यमबहादुरको नेपाली सेनाको सहायक रथीमा पदोन्नति

  काठमाडौं, असोज २ । सरकारले विभिन्न अभियोगमा कारागारमा रहेका दुई सय ८२ जना कैदीहरुको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।   सन्चार मन्त्री एंव सरकारका प्रवक्ता गोकुल बास्कोटाद्वारा बुधवार राजधानीमा आयोजित पत्रकार  सम्मेलनमा....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ‌ओलीलाई काँग्रेस सभापति देउवाको प्रश्न : ‘यो राज्यमा को सुरक्षित छ’ ?   

काठमाडौं, असोज २ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधान विपरित काममा लागिगरेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले बजेट अधिवशेनको अन्त्यमा आज प्रतिनिधिसभामा सम्बोधन गर्दै  सरकारले स‌ंविधानको मर्म अनुसार काम नै नगरेको आरोप लगाए ।    'संवैधानिक....
पुरा पढ्नुहोस »

४० करोड लागतमा मौलिक संस्कृति झल्किने गरी बन्दै प्रधानमन्त्री निवास

नारायण ढुङ्गाना काठमाडौँ, २ असोज :  मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा केही भवन भत्काएर आधुनिक प्रविधिसहित वर्तमान....
पुरा पढ्नुहोस »

देश प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ : प्रधानमन्त्री

काठमाडौँ, २ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताउनुभएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट....
पुरा पढ्नुहोस »

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौँ, २ असोज : शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।   नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स....
पुरा पढ्नुहोस »

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ

 इस्लामाबाद : २ असोज :पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ ।  संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उहाँ दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुग्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।   साउदी भ्रमणको क्रममा....
पुरा पढ्नुहोस »

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

 काठमाडौँ, २ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा....
पुरा पढ्नुहोस »

बलात्कार गरी हत्या गर्ने दुई जनालाई जन्मकैद

 धनुषा, २ असोज  : एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको....
पुरा पढ्नुहोस »