Day: ३ आश्विन २०७६, शुक्रबार १३:३१

अमेरिकामा हुने नेपाली विश्व स्वास्थ सम्मेलनमा मन्त्री र बिज्ञको जमघट

अमेरिका, सेप्टेम्वर २० ।  अमेरिकाको एटलान्टामा हुन गइरहेको ऐतिहासिक प्रथम नेपाली स्वास्थ्य सम्मेलनको उद्घाटनको लागि नेपालका उप-प्रधान एबम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको एट्लन्टा आई पुगेकाछन ।   उनको उपस्थितिमा उक्त सम्मेलनमा सहभागी हुन बिभिन्न देश तथा अमेरिकाका बिभिन्न....
पुरा पढ्नुहोस »

अफगानिस्तानमा ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

 जलालाबाद, अफगानिस्तान, ३ असोज :  अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले....
पुरा पढ्नुहोस »

राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन, ३ असोज :  संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ....
पुरा पढ्नुहोस »

अमेरिकाको राजधानी वासिङटन डि.सी.मा गोली चल्यो, एकको मृत्यु, पाँच घाइते

  वासिङ्टन, ३ असोज  – उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।   घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनु भएको छ । सो गोलाबारीमा परी गम्भीर घाइते भएका....
पुरा पढ्नुहोस »

प्रवासी नेपालीलाई मताधिकारको अधिकार दिन दुतावासमा जनसम्पर्क समितिद्वारा ज्ञापनपत्र

 अमेरिका, १९ सेप्टेम्बर/ नेपाली कांग्रेसको दोस्रो राष्ट्रीय जनजागरण अभियान अन्तर्गत प्रवासी नेपालीको मताधिकारको तत्काल पहल कदमीकोलागी आज नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा अमेरिकाकालागी नेपाली राजदूत डा अर्जुन कार्की मार्फ़त नेपाल सरकारलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस....
पुरा पढ्नुहोस »

नेपालको संविधानले विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ : सभापति देउवा

काठमाडौँ, ३ असोज (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत दिवसले नेपालको संविधानको संरक्षण र सङ्घीय....
पुरा पढ्नुहोस »

अमेरिकी विदेशमन्त्रीद्वारा साउदी आक्रमणको शान्तिपूर्ण समाधानप्रति जोड

आवु धावी, १ असोज (रासस÷एएफपी) ः संयुक्त राज्य अमेरिकाले साउदी अरबको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणका कारण सिर्जना भएको अवस्थालाई शान्तिपूर्ण समाधान चाहेको विदेशमन्त्री माइक पोम्पेओले बताउनुभएको छ । रियाद र आवुधावीमा सहयोगी मुलुकसँगको छलफलपछि पोम्पेओले भन्नुभयो, “इरानले....
पुरा पढ्नुहोस »