Day: ५ आश्विन २०७६, आईतवार १४:३१

चिलिमा जारी कराते सिरिजमा सुनिल दोस्रो चरणमा नै रोकिए 

  अमेरिका, सेप्टेम्वर २२ । चिलिको स्यान्टियागोकामा जारी डब्लु के एफ कराते वान सिरिज ए सुनिल लामा दोस्रो चरणमा रोकिएका छन् ।  विश्व कराते महास‌ंघद्वारा मान्यता प्राप्त विश्व च्याम्पियन सरहको प्रतियोगितामा सुनिल दोस्रो चरणमा साइप्रसका खेलाडी  सँग पराजित भए । पहिलो चरणमा वाई पाएका सुनिलले दोस्रो....
पुरा पढ्नुहोस »

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई

काठमाडौँ, ५ असोज : सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग....
पुरा पढ्नुहोस »

“खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं,” इरान

तेहरान, ५ असोज – इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गर्नुभयो ।   संयुक्तराज्य....
पुरा पढ्नुहोस »

न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा : दिनमा क्याम्पस, राति होटलमा मजदूरी

शेरबहादुर सिंह  भीमदत्तनगर, ५ असोज न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् ।   बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै....
पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

वासिङ्टन, ५ असोज  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन् ।   इरान, उत्तर कोरिया, अफगानी तालिबान, इजरायल र....
पुरा पढ्नुहोस »

एकता कायम र विकासलाई तीव्रता– अध्यक्ष प्रचण्ड

विराटनगर, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुलुकमा सुशासन कायम गर्न कमी....
पुरा पढ्नुहोस »

काङ्ग्रेस बैठक असोज १० गते

काठमाडौँ, ५ असोज : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।   यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली....
पुरा पढ्नुहोस »

पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

गिल्गिट, पाकिस्तान, ५ असोज : पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ ।   मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान....
पुरा पढ्नुहोस »

पाकिस्तानका प्रधानमन्त्री खान साउदी  युवराजको विमानमा  लिफ्ट लिएर न्युयोर्कमा, काश्मिर मुद्दामा समर्थक खोज्दै  

  न्यूयोर्क, ५ असोज : संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुगेका छन् । उनी साउदीका युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आइपुगेका हुन् । न्युयोर्क उत्रिए लगतै पाक प्रधानमन्त्री खान विभिन्न भेटघाटमा व्यस्त बनेका....
पुरा पढ्नुहोस »