Day: १४ आश्विन २०७६, मंगलवार १६:२८

अमेरिकामा आत्महत्या गरेकी सुनिताको सुसाइड नोटमा नेपाली युवाको नाम

तोया दाहाल / दूरबिन नेपाल अमेरिका । २७ वर्षीय नेपाली युवती सुनिता लिम्बुले सानफ्रानसिस्को स्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गर्नु अगाडि दुई वटा पानामा सुसाइड नोट लेखेको अमेरिकी प्रहरीले फेला पारेको छ । अङ्ग्रेजी भाषामा लेखिएको सुसाइड नोटको प्रहरीले अनुसन्धान गरी परिवारलाई फिर्ता दिएको छ....
पुरा पढ्नुहोस »

प्राधिकरण स्मार्ट मिटर राख्ने तयारीमा

काठमाडौँ, १४ असोज (रासस) :  नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने तयारी....
पुरा पढ्नुहोस »

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १४ असोज (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ ।  नेप्से उकालो लाग्दा....
पुरा पढ्नुहोस »

डलर संस्कृतिले मुलुक खतरामा : प्रमुख सचेतक गुरुङ

लमजुङ, १४ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताउनुभएको छ ।  बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा विजयदशमी,....
पुरा पढ्नुहोस »

उत्तर कोरिया–अमेरिका वार्ता पहलका लागि कार्यदलस्तरीय वार्ता हुँदै

प्योङयाङ, १४ असोज (रासस÷सिन्ह्वा) ः वासिङ्टन र प्योङयाङ  आगामी अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मङ्गलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली....
पुरा पढ्नुहोस »

सरकार र नेकपा नेतृत्व नै ‘नवमण्डले’ जन्माउन लागे  : काँग्रेस 

अमेरिका, अक्टोर १ । नेपाली काँग्रेसले सरकार र नेकपाको नेतृत्वले नै नव मण्डले प्रवृतीलाई बढावा दिन खोजेको आरोप लगाएको छ ।  पार्टी मुख्यालय सानेपामा म‌ंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकास शर्माले यस्तो आरोप लगाएका हुन् ।  उनले लोकतन्त्र प्रतिकारले नभइ परिमार्जनले बलियो हुने बताए....
पुरा पढ्नुहोस »

बैशाख यता ८५ हजार जना  काँग्रेसमा प्रवेस

अमेरिका, अक्टोबर १ ।  पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि ८५ हजार भन्दा बढी आफ्नो पार्टी प्रवेस गरेको नेपाली काँग्रेसले दावी गरेको छ । काठमाडौं स्थित पार्टी मुख्यालयमा म‌ंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले सो दावी गरेका हुन् ।   काँग्रेसले सन्चालन गरेको हिमाल, पहाड,....
पुरा पढ्नुहोस »

बलात्कारको आरोपि सभामुख महराद्वारा ‘सर्त’ शहित राजिनामा 

अमेरिका, अक्टोबर १ । संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार गरेको गम्भिर आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले शर्त सहित पदबाट राजिनामा दिएका छन् । उपसभामुखलाई संबोधन गरि मंगलवार  दिइएको राजिनामा महराले आफुमाथि लागेको आरोपको 'छानविन प्रक्रिया नसकिए सम्मका....
पुरा पढ्नुहोस »

अमेरिकामा साहित्यकार सरस्वती ज्ञवालीको लालटीनको उज्यालोको परिचर्चा

  दूरबिन नेपाल, न्युयोर्क साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा लालटीनको उज्यालोको परिचर्चा कार्यक्रम भएको छ । अमेरिकाको न्युयोर्कमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको कृति परिचर्चामा विशेष अतिथि परराष्टमन्त्री ज्ञवाली थिए । साहित्यकार सरस्वती ज्ञवाली पररााष्टमन्त्री....
पुरा पढ्नुहोस »

“एनआरएन नागरिकताका विषयमा कुनै द्धिविधा छैन” परराष्ट्रमन्त्री ज्ञवाली

दूरबिन नेपाल ।  न्युयोर्क, सेप्टेम्वर ३० । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  एनआरएनप्रति नेपाल सरकार सकारात्मक भएको बताएका छन । अमेरिकाको न्युयोर्कमा एनआरएनए अमेरिका,न्युयोर्क च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले एनआरएन विधेयक संसदमा विचाराधिन अवस्थामा रहेकोले....
पुरा पढ्नुहोस »