Day: १५ आश्विन २०७६, बुधबार १४:२२

महरा सरलाई हैन पत्रकारलाई हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार !

हरिहर दाहाल उसताकाको राजा जत्तिकै शक्तिशाली सभामुख महाशयलाई ‘जबरजस्ती करणी’को गम्भीर आरोपमा रोशनी शाहीलाई उक्साएर सामाजिक सञ्जालमा सन्सनी फैलाउने पत्रकारलाई किन कारबाही नगर्ने ?पत्रकारलाई तुरुन्त हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार ! निर्मला पन्तहरू मर्दा किन टाउको दुख्छ यी....
पुरा पढ्नुहोस »

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

नारायण ढुङ्गाना    काठमाडौँ, १५ असोज :  दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् ।   कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको....
पुरा पढ्नुहोस »

गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ता : सभापति देउवा

 काठमाडौँ, १५ असोज : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताउनुभएको छ ।   एक सय ५०औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा....
पुरा पढ्नुहोस »

सभामुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी

 काठमाडौँ, १५ असोज : सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उहाँले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा....
पुरा पढ्नुहोस »

महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ : कानूनविद्

 काठमाडौँ, १५ असोज : कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ....
पुरा पढ्नुहोस »

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

 काठमाडौँ, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताउनुभएको छ ।   महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले....
पुरा पढ्नुहोस »

हाइ प्रोफाइल बलात्कार काण्ड : महरा पदविहिन हुने तर जेल नजाने रणनीति नै हो त ?

बिष्णुहरि घिमिरे, दूरबिन-नेपाल अमेरिका, अक्टोबर २ । नेपालीहरुको सबै भन्दा ठूलो चाड दशैंलाई नै ओझेलमा पार्ने गरि नेपालमा हाइ प्रोफाइल बलात्कार काण्ड सार्वजनीक भयो । संघीय संसद सचिवालयमा काजमा कार्यरत एक महिलाले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफुलाई आफ्नै निवासमा आएर मदिराको नशामा....
पुरा पढ्नुहोस »