Day: १६ आश्विन २०७६, बिहीबार १९:२०

आइसिइ हिरासतमा एक क्यामरुन नागरिकको मृत्यु

अमेरिका, ३ अक्टोबर। आइसिइको सान डियागोस्थित ओटाय मेसा डिटेन्शन सेन्टरमा एक ३७ वर्षीय क्यामरुनका नागरिकको मृत्यु भएको छ । उनको चुला भिस्टा मेडिकल सेन्टरमा ब्रेन हेमरेजको उपचारको क्रममा मृत्यु भएको हो । निभाने अविन्वी नामका क्यामरुन नागरिकलाई मेक्सिकोबाट अमेरिकामा अबैधानिकरुपमा प्रवेश गर्दे....
पुरा पढ्नुहोस »

अमेरिकामा आप्रवासी पक्रन फेसबुकमा नक्कली खाता

अमेरिका । आइसिइले फेसबुक, इन्स्ट्राग्राम,ट्युटर लगायतका सामाजिक सञ्जालमा दर्जनौँ नक्कली खाता प्रयोग गरी कागजपत्रविहिन आप्रवासीलाई निगरानी र पक्राउ गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्टमा बताए अनुसार ग्लेडिस डाज टेडेओ ओरिगन राज्यको एउटा गाउँमा बस्दै आएकी थिइन । तीन छोरीकी आमा ग्लेडिस....
पुरा पढ्नुहोस »

पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको मृत्यु

पेरिस, १६ असोज  : फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा....
पुरा पढ्नुहोस »

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

काठमाडौँ, १६ असोज : सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।   धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका....
पुरा पढ्नुहोस »

बढी भाडा फिर्ता गराउँदै प्रहरी

 चितवन, १६ असोज : दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी....
पुरा पढ्नुहोस »

नेपाल तीन वर्षभित्र विकासशील मुलुकको सूचीमा :  सञ्चार मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका....
पुरा पढ्नुहोस »

मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार

रमेश लम्साल काठमाडौँ, १६ असोज :  सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ ।   नेपाल कम्युनिस्ट पार्टी....
पुरा पढ्नुहोस »

मित्रताको मूल्य नै सर्वाधिक हुन्छ : प्रधानमन्त्री  ओली

श्याम रिमाल र प्रकाश सिलवाल काठमाडौँ, १६ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा....
पुरा पढ्नुहोस »

महरा बलात्कार काण्ड : पीडित भनीएकी रोशनी र उनका पति बीच सम्बन्धबिच्छेद गर्ने सहमति 

अमेरिका, अक्टोबर ३ । हाई प्रोफाइलको बलात्कार काण्डकी मुख्य पात्र रोशनी शाही र उनका पति चित्रजङ्ग शाहीले सम्बन्धबिच्छेद गर्ने लिखित सहमति गरेका छन् ।   निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुलाई आफ्नै कोठामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनीको सोही आरोपका....
पुरा पढ्नुहोस »

महरालाई बाबुराम भट्टराईको प्रश्न : “यही हो महिलामुक्ति-सांस्कृतिक क्रान्ति, कणहरु? “

अमेरिका, अक्टोवर ३ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सामाजिक सन्जाल मार्फत निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रान्तिका बारेमा प्रश्न गरेका छन् । तत्कालिन माओवादी पार्टीमा सँगै काम गरेका र १० बर्ष सस्शत्र युद्द सँगै लडेका भट्टराईले महराको पछिल्लो....
पुरा पढ्नुहोस »

दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

नयाँ दिल्ली, १६ असोज :  भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।     उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको....
पुरा पढ्नुहोस »

अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो

ह्युस्टन, १६ असोज  – अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ । अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो । यसैगरी गत साता कच्चा तेलको निर्यातमा....
पुरा पढ्नुहोस »

लाचार आईजीपी, बदनाम नेपाल प्रहरी 

बद्रि गौतम, दूरबिन - नेपाल  न्युयोर्क, अक्टोवर ३ ।  इतिहासमा नै सम्भवत : नेपाल प्रहरीले  यति बिग्न बदमानी कमाएको थिएन । त्यसै पनि नेपाल प्रहरी प्रति सर्वसाधरणको धारणा सकारात्मक छैन ।  सर्वेन्द्र खनालले कमाण्ड लिए पछि प्रहरीमा सुधार आउने अपेक्षा थियो । तर भइदियो उल्टो ।   एक पछि अर्को प्रकरणमा प्रहरी....
पुरा पढ्नुहोस »

अमेरिका आउन चाहनेलाई डिभी आवेदन खुला

अमेरिका  । अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन खुला गरेको छ । अमेरिकी दूतावासद्वारा बुधवार जारी विज्ञप्तिमा जनाए अनुसार बुधवार राती ९ः४५ बाट यो कार्यक्रमको लागि अनलाइन आवेदन दिन सकिनेछ । विज्ञप्तिमा आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहन गरेको छ भने डिभी....
पुरा पढ्नुहोस »