Day: १७ आश्विन २०७६, शुक्रबार २०:१०

एनआरएनएको प्रतिनिधि छनौट प्रक्रियामा एउटा अहम प्रश्न

बन्धु पोख्रेल        गैह्र आवाशीय नेपाली संघ देश बाहिर बस्ने नेपालीहरुको साझा संस्था  हो ।  टोकियोमा बसौं वा टोरेन्टोमा  देश प्रतिको अगाध मायाँ र अटुट सम्बन्धले हाम्रो मन मन्दिरमा अड्डा जमाएको छ । यहि देश प्रतिको मायॉ संबन्धको डोरी कँसिलो पार्न उद्यत छ गैह्र आवासीय नेपाली संघ । यस्तो संस्थाको नेतृत्व....
पुरा पढ्नुहोस »

महरालाई गल्ति स्वीकार्न र प्रायश्चित्त गर्न डा. बाबुराम भट्टराईको सुझाव

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको....
पुरा पढ्नुहोस »

प्रहरी निरीक्षकमाथि चोरीको आरोप

 धनुषा, १७ असोज : धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको हो । जङ्गलको जग्गामा पोखरी खनेर क्षति पुर्याएको भन्दै वन कार्यालयका....
पुरा पढ्नुहोस »

अमेरिकाको क्यालिफोर्नियामा सडक दुर्घटना, चार जनाको मृत्यु

सान फ्रान्सिस्को, १७ असोज  – उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् ।   प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको....
पुरा पढ्नुहोस »

सीको भ्रमणले हिमाली क्षेत्रको जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास छः पूर्वमन्त्री पोखरेल

काठमाडौँ, १७ असोज : चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग राससकर्मी कालिका खड्काले....
पुरा पढ्नुहोस »

कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध

पूर्णप्रसाद मिश्र नारच्याङ (म्याग्दी), १७ असोज : चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ ।   प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै प्रसारण लाइनको फाउन्डेशन निर्माण गरेको छ । पटकपटक सडकको सीमा क्षेत्र....
पुरा पढ्नुहोस »

दशैँमा स्याउ कोसेली

दार्चुला, १७ असोज : अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गर्नुभएको छ । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गर्नुभएको हो ।   धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा....
पुरा पढ्नुहोस »

‘कसैको आदेशका भरमा अभिलेखालय स्थानान्तरण हुँदैन’

 काठमाडौँ, १७ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले कसैको आदेशका भरमा राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने बताउनुभएको छ । अभिलेखालयको ५२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपयुक्त विकल्प तयार नभएसम्म ऐतिहासिक, पुरातात्विक....
पुरा पढ्नुहोस »

हराउँदै पिङ संस्कृति

कावासोती, १७ असोज : दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हुँदा पिङ राख्ने....
पुरा पढ्नुहोस »

सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

बुटवल, १७ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको....
पुरा पढ्नुहोस »

अमेरिकी घोषणासँगै अवरूद्ध शान्तिवार्ता पुन : शुरू गर्न अफगानी तालिवान सहमत

इश्लामावाद, १७ असोज : अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने बिषयमा बिहीबार सहमति भएको छ ।   अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि....
पुरा पढ्नुहोस »

काश्मिर बिषयमा पाकिस्तानसँगको द्वन्द्वमा आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

 नयाँ दिल्ली, १७ असोज : गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ ।   “गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा....
पुरा पढ्नुहोस »

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने : उपसभापति गच्छदार

विराटनगर, १७ असोज : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिनुभयो....
पुरा पढ्नुहोस »

दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

काठमाडौँ, १७ असोज : दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।   महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज....
पुरा पढ्नुहोस »

 दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ

 काठमडौँ, १७ असोज : ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले....
पुरा पढ्नुहोस »