Day: १९ आश्विन २०७६, आईतवार १६:२१

निवर्तमान सभामुख महरा पक्राउ, बलात्कारको आरोपमा छानबिन

काठमाडौँ । चौतर्फी दबाब र आइतबार अदालतको आदेश पछि नेपाल प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको छ । प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महराले संसद्मा काम गर्ने एक जना महिला कर्मचारीलाई बलात्कार गरेको आरोप राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बने पनि नेपाल प्रहरी....
पुरा पढ्नुहोस »

अमेरिकामा आप्रवासी नीति अझै कडा, अमेरिका छिर्न अब स्वास्थ्य बिमा हुनैपर्ने

  दूरबिन नेपाल, न्युयोर्क अमेरिका छिर्न चाहने आप्रवासीका परिवारले अब भिषा पाउन स्वास्थ्य बिमा अनिवार्य बुझाउनु पर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार गरेको घोषणामा सो कुरा उल्लेख गरिएको छ । ट्रम्पको घोषणा अनुसार स्वास्थ्य बिमा नबुझाएसम्म आप्रवासीका परिवारले अमेरिकी भिषा....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपालीले खोले बैक, न्युयोर्कमा शुरू भयो कारोबार

न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवर्धन गरेको पहिलो सामुदायिक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातिको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा होमलेसले(घरबिहिन) गरे चारजनाको हत्या

बद्रि गौतम, न्युयोर्क अमेरिकाको न्युयोर्क राज्यको चाइनाटाउन क्षेत्रमा शनिवार विहान चार जना होमलेस व्यक्तिहरुको विभत्स हत्या भएको छ । हत्याको आरोपमा २४ बर्षीय व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । आरोपीपनि होमलेस नै भएको प्रहरीले बताइएको छ । शनिवार विहान २ बजेतीर प्रहरीको हटलाइन नम्बर ९११ मा फोन आएपछि....
पुरा पढ्नुहोस »