Day: २१ आश्विन २०७६, मंगलवार १७:२२

दशैंका अवसरमा सखिया नृत्य गर्दै थारु युवती

कञ्चनपुर, २१ असोज (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सखिया नृत्य देखाउदै थारु युवतीहरु । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु ....
पुरा पढ्नुहोस »

सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

मुग्लिन, २१ असोज (रासस) : तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी....
पुरा पढ्नुहोस »

नोबेल पुरस्कारः भौतिकशास्त्र र चिकित्साशास्त्रको निर्णय सार्वजनिक

जेनेभा, २१ असोज (रासस-एएफपी-एपी) – यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट....
पुरा पढ्नुहोस »

सेल्फी खिच्दा चार जनाको मृत्यु

तलिलनाडु, २१ असोज (रासस ÷एएफपी)  दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै....
पुरा पढ्नुहोस »