Day: २३ आश्विन २०७६, बिहीबार १३:५२

चीनका राष्ट्रपतिको भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छः सरकारका प्रवक्ता

 काठमाडौँ, २३ असोज : चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पुर्याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका....
पुरा पढ्नुहोस »

नख्खुखोला-भैसेपाटी-बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय 

काठमाडौं २३ असोज : सरकारले  नख्खुखोला-भैसेपाटी-बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहिवार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को १७ गते बसेको बैठकले....
पुरा पढ्नुहोस »

इन्डोनेसियाली सुरक्षा मन्त्रीमाथि आतंकवादी आक्रमण, छुरा प्रहार गरियो 

जकार्ता, २३ असोज  – आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ ।   इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन....
पुरा पढ्नुहोस »

दुर्गाभवानीको मूर्ति प्रदर्शनी

बडादशैँको नवरात्रभर पुजाअर्चनाका लागि विभिन्न स्थानमा बनाईएका दुर्गाभवानीका मूर्तिहरु बुधबार पश्चिम नवलपरासीको परासीमा प्रदर्शनी गरिदैँ । उक्त मूर्तिहरु आज त्रिवेणीधाममा सेलाईदैँछ । तस्वीर : मोहन....
पुरा पढ्नुहोस »

पातले छाँगोमा पर्यटकहरुको घुइचो

उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ । तस्बिरःप्रदीपराज....
पुरा पढ्नुहोस »

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका....
पुरा पढ्नुहोस »

राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवद्र्धन हुने

 कृष्णराज गौतम काठमाडौँ, २३ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ । बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालका बौद्ध सम्पदाले....
पुरा पढ्नुहोस »

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

काठमाडौँ, २३ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको कुनै पनि सडकमा....
पुरा पढ्नुहोस »

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

रमेश लम्साल  काठमाडौँ, २३ असोज : – दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।   चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय....
पुरा पढ्नुहोस »

ट्वान्टी ट्वान्टी क्रिकेट : नेपाल ओमान सँग ६ विकेटले पराजित 

  अमेरिका, अक्टोवर १० । पेन्टागुलर ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत ओमान विरुद्दको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । पाँच राष्ट्र सहभागि रहेको सिरिजको अन्तिम खेलमा नेपाल निकै फितलो देखियो ।   नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले घरेलु मैदानमा  ११  ओभर पाँच बलमा चार....
पुरा पढ्नुहोस »

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण

 रस अल आइन, सिरिया २३ असोज : उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् ।  टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ । टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य....
पुरा पढ्नुहोस »

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया सँग ५-० ले पराजित

अमेरिका, अक्टुवर १० । कतारमा हुने विश्व कप फुटबलका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल बलियो प्रतिद्वन्दी अष्ट्रेलिया सँग ५-० गोल अन्तरले पराजित भएको छ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा बिहिवार भएको खेलमा नेपालले पहिलो हाफमा ३ र  दोस्रो हाफमा २ गोल खाएको थियो ।   अष्ट्रेलियाका लागि....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पको मिनेसोटाको र्‍यालीमा झडपको आशंका ?

दूरबिन नेपाल अमेरिकाको मिनेसोटामा विहिवार हुने  राष्ट्रपति ट्रम्पको चुनावी र्यालीलाई विथोल्ने एक समुहले धम्की दिएको छ । अतिवादी तथा हिंशात्मक कम्युनिष्ट समुह मानिने एन्टि फासिष्ट ग्रुप एन्टिफाले रिपव्लीकनहरुको सभा भाडिदिने चेतावनी दिएपछि सभाको सुरक्षाको लागि अर्को समुह खडा भएको छ ।....
पुरा पढ्नुहोस »