Day: २४ आश्विन २०७६, शुक्रबार २२:५३

एनआरएनएमा प्रजातान्त्रिक र वामपन्थी समूह निर्माण

काठमांडौं । आगामी १५ देखि १७ अक्टोबरसम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनमा अध्यक्षका दाबेदार कुमार पन्त र कुल आचार्यले आ–आफ्नो समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । वामपन्थी समूहका पन्त र प्रजातन्त्रबादी समूहका आचार्य दुबैलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक दलका नेताहरूले समूह....
पुरा पढ्नुहोस »

राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, २४ असोज : सरकारले समाजमा शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका सिलसिलामा कुनै दबाब र प्रभावमा नपर्न प्रहरीलाई आग्रह गरेको छ । कुन पार्टीको सरकार छ, कसले अपराध गर्यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धानमा लाग्नसमेत प्रहरीलाई सरकारले भनेको छ । प्रधानमन्त्री केपी....
पुरा पढ्नुहोस »

टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश

 काठमाडौँ, २४ असोज : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् ।   राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।   नेपाली....
पुरा पढ्नुहोस »

सिन्धुपाल्चोकको इन्द्रावतीमा बस दुर्घटना,  कम्तीमा १२ को मृत्यु

मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको वा २ ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा पचास....
पुरा पढ्नुहोस »

सी भ्रमणलाई आर्थिक विकासको साझेदारिताका रुपमा उपयोग गरिनुपर्ने

 काठमाडौँ, २४ असोज : छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणलाई आर्थिक विकासमा साझेदारी र राष्ट्रहितमा सदुपयोग गर्नुपर्नेमा राजनीतिक तथा सरोकारवाला क्षेत्रका जानकारले जोड दिएका छन् ।विश्वको महाशक्ति राष्ट्रको रुपमा उदाएको चीनले अघि सारेको आर्थिक साझेदारिताको अवधारणाअनुरुप आर्थिक....
पुरा पढ्नुहोस »

चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी

रमेश लम्साल काठमाडौँ, २४ असोज: सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरुले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने....
पुरा पढ्नुहोस »

टर्की, सिरियन कुर्दहरूबीच मध्यस्थता गराउने राष्ट्रपति ट्रम्पको आशा

वासिङ्टन : २४ असोज  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहनु भएको बिहीबार बताउनु भएको छ ।   टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य सीमा नाघेमा सजाय दिने धम्की पनि ट्रम्पले दिनु भएको छ । टर्कीका फौजले उत्तरपूर्वी सिरियामा....
पुरा पढ्नुहोस »

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा

चेन्नाई, २४ असोज – चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आउनुभएको हो ।   बैठकका क्रममा दुबै नेताबीच दिर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय....
पुरा पढ्नुहोस »

अमेरिकाको चरम दक्षिणपन्थी समुह-जसले सिभिल वारको चेतावनी दिन्छ

बद्रि गौतम, न्युयोर्क मिनेसोटाको राष्ट्रपति डोनल्ड ट्रम्पको र्यालीमा सुरक्षाको जिम्मा लियो ओथ किपर भन्ने गैर सरकारी, दक्षिणपन्थी समुहले । ओथ किपरको सोझो नेपाली अर्थ हुन जान्छ सपथकर्ता । ओथ किपर(सपथकर्ता) ले मिनेसोटाको मिनेपोलिसमा हुने रिपव्लीकनहरुको र्यालीमा राष्ट्रपतिका साथै रिपव्लिकनहरुको....
पुरा पढ्नुहोस »