Day: २५ आश्विन २०७६, शनिबार २३:५३

गौरि जोशीको प्रतिनिधि लिस्ट अस्वीकृत

काठमांडौं । एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरि जोशीले कार्यसमितिले तयार गरेको प्रतिनिधि लिस्टलाई विधिवत नभएको भन्दै प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरेको समितिबाट आएको अमेरिकाको ६१ जनाको प्रतिनिधि लिस्टलाई आइसीसीमा पेस गरेता पनि अस्वीकृत भएको छ । यस अघि पनि एनआरएनए अमेरिकाको निर्वाचनमा....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा फेरी सामुहिक हत्या, ब्रुकलिनमा गोली चल्दा चारको मृत्य

बद्रि गौतम, न्युयोर्क, दूरबिन नेपाल चार जना घरबिहिनहरुको सामुहिक हत्या भएको एक हप्ता नबित्दै अमेरिकाको न्युयोर्कमा फेरी चार जनाको सामुहिक हत्या भएको छ । न्युयोर्कको ब्रुकलिनस्थित एक जुवा घरमा गोली हानाहान हुंदा चार जनाको मृत्यु भएको हो भने अन्य तीन जना गम्भिर घाइते भएका छन । घाइतेको स्थानीय....
पुरा पढ्नुहोस »

अमेरिकामा हुने विश्व कप फुटबलको प्रमोशन सगरमाथाबाट गर्न नेपालको प्रस्ताव

अमेरिका, अक्टुवर ११ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सन् २०२६ मा अमेरिकामा हुने विश्व कप फुटबलको प्रमोशनको शुरूवात सगरमाथाबाट गर्न प्रस्ताव गरेका छन् ।   हाल अमेरिका भ्रमणमा रहेका शेर्पाले आफ्ना समकक्षी अमेरेकी फुटबल फेडेरेशनका अध्यक्ष कार्लोस कोर्डीरोसॅगको भेटमा....
पुरा पढ्नुहोस »

स्यामुएलले अमेरिकामा ९३ जनाको हत्या गरेको पुष्टि

अमेरिका । पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ। उनासी वर्षीय लीटल सन् २०१२ देखि तीन जना महिलाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्। प्रहरीले स्यामुएल....
पुरा पढ्नुहोस »

अमेरिकामा सडक दुर्घटनाका गम्भिर घाइते खिम सेती महरका लागि सहयोग जुटाउन पहल

  दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कको लङ आइल्याण्डमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई उपचाररत खिम सेती महरको सहयोगको लागि लङ आइल्याण्ड नेपाली समाजले सहयोग जुटाउन पहल शुरु गरेको छ । गो फण्ड मि डट कम मार्फत घाइते महरलाई सहयोग गर्न सबैलाई अपिल पनि गरिएको छ । घाइते महरका परिवारले नेपालदेखि नै आग्रह....
पुरा पढ्नुहोस »

ग्रिन कार्ड नै रोक्का गर्ने ट्रम्प प्रशासनको आदेश अदालतले उल्ट्यायो

न्युयोर्कको एक सङ्घीय अदालतले ट्रम्प प्रशासनद्वारा जारी गरिएको एक आदेश विरुद्ध अस्थायी निषेध जारी गरेका छन् । ट्रम्प प्रशासनले चार महिना अघि मात्र कुनै पनि आप्रावासिले (फुड स्टयाम्प) अर्थात् खाद्यत्र र औषधीलगायतका प्रयोग गरेको भेटिएमा उनीहरूको ग्रिन कार्डलाई नै रोक्का गर्ने बताउँदै यसै वर्षको....
पुरा पढ्नुहोस »