Day: २६ आश्विन २०७६, आईतवार १७:१७

नेपाल र चीनबीचका बीस बुँदे सम्झौता र समझदारीः रेलपरियोजनाको सम्भाव्यता अध्ययन पनि

काठमाडौँ, २६ असोज (रासस) : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ ।  नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो ।....
पुरा पढ्नुहोस »

शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा

काठमाडौँ, २६ असोज (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।  काङ्ग्रेसले आज कोजाग्रत....
पुरा पढ्नुहोस »

लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न दिन्नौँ : प्रधानमन्त्री

काठमाडौँ, २६ असोज (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखिको लोकतन्त्रको सहयात्राले प्रमुख दलहरुका बीचमा गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोेकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर....
पुरा पढ्नुहोस »

काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २६ असोज (रासस) :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताउनुभएको छ ।  काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा....
पुरा पढ्नुहोस »

राष्ट्रपति सीको राजकीय भ्रमण सम्पन्न, नेपाल-चीन सम्बन्ध नयाँ युगमा प्रवेश

काठमाडौँ, २६ असोज (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो भ्रमण दुई मुलुकबीच....
पुरा पढ्नुहोस »

काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ, २६ असोज (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र....
पुरा पढ्नुहोस »

भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

काठमाडौँ, २६ असोज (रासस) : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आज साँझ लागेको आगो निभाइएको छ । विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका....
पुरा पढ्नुहोस »

सिरियाली शिविरबाट आइएसका करिब ८०० आफन्त भागे

पेरिस, २६ असोज (रासस÷एएफपी) : टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो ब्यक्त गरेको छ । विगत केही दिन यता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ भने....
पुरा पढ्नुहोस »

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किनाफासो, २६ असोज (रासस-सिन्ह्वा) : अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएका छन् । बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर....
पुरा पढ्नुहोस »

अमेरिकामा लोकसेवा आयोगका पूर्वअध्यक्ष राईप्रति श्रद्धान्जलि व्यक्त

दूरबिन नेपाल, न्युयोर्क अमेरिकाको न्युयोर्कमा लोकसेवा आयोगका पूर्वअध्यक्ष स्वर्गीय सन्त बहादुर राईप्रति श्रद्धान्जलि व्यक्त गरिएको छ । युनाईटेड किराँत राई अर्गनाइजेशन (युक्रा) अमेरिकाको आयोजनामा भएको श्रद्धान्जली कार्यक्रममा स्वर्गीय राईले मुलकको लागि पुर्याएको योगदानको स्मरण गरिएको थियो ।....
पुरा पढ्नुहोस »