Day: २७ आश्विन २०७६, सोमबार २३:५०

एनआरएनएमा नेकपा र नेपाली काँग्रेसको छाया निर्वाचन

काठमांडौं । यही अक्टोबर १५ देखि १७ सम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनका लागि यस पटक एनआरएनएमा वामपन्थी र प्रजातन्त्रबादीहरु समूह बनाएरै मैदानमा उत्रिएका छन् । प्रजातान्त्रिक समूहबाट कुल आचार्यको समूहमा उपाध्यक्षमा डाक्टर केशव पौडेल (अमेरिका) मन केसी (अस्ट्रेलिया) , नरेन्द्र भाट (मध्यपूर्व)....
पुरा पढ्नुहोस »

एनआरएनएमा नेकपा र नेपाली काँग्रेसको छाया निर्वाचन

काठमांडौं । यही अक्टोबर १५ देखि १७ सम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनका लागि यस पटक एनआरएनएमा वामपन्थी र प्रजातन्त्रबादीहरु समूह बनाएरै मैदानमा उत्रिएका छन् । प्रजातान्त्रिक समूहबाट कुल आचार्यको समूहमा उपाध्यक्षमा डाक्टर केशव पौडेल (अमेरिका) मन केसी (अस्ट्रेलिया) , नरेन्द्र भाट (मध्यपूर्व) र....
पुरा पढ्नुहोस »

अमेरिकाको कोलम्बसमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

दूरबिन नेपाल अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सडक दुर्घटना हुंदा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जनापनि घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २४ बर्षीया अञ्जु विश्वकर्मा र कार चालक कुमारी विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक नेपाली महिला श्रृजना विश्वकर्मा....
पुरा पढ्नुहोस »

अमेरिकामा जनसम्पर्क समितिको चियापान

न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत न्युयोर्क च्याप्टरले कोजाग्रत पूर्णिमामा अमेरिकामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।   नेपाली काॅग्रेसका सस्थापक नेता वीपी कोईरालाद्वारा २०३३ साल दशैको कोजाग्रत पूर्णिमाको अवसर पारेर शुरू गरेको शुभ कामना आदन प्रदान तथा चियापान....
पुरा पढ्नुहोस »

पोर्चुगलमा चियापान : बीपीको मेलमिलापको नीति नछाड्न नेपाली जनसम्पर्क समिति पोर्चुगलको पार्टीलाई आग्रह

लिस्बोन ।  नेपाली जनसम्पर्क समिति पोर्चुगलले कोजाग्रत पूर्णिमाको अवसर पारेर लिस्बोनमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई समितिका कार्यबाहक अध्यक्ष अगमसिंह तामाङ सहितका पदाधिकारीहरुले स्वागत गरेका थिए । कार्यक्रममा....
पुरा पढ्नुहोस »

अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता : बेलायती महारानी

लण्डन, २७ असोज :  बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गर्नुभएको छ । उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ ।   कार्यक्रममा महारानी एलिजावेथ....
पुरा पढ्नुहोस »

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २७ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रपति सीको....
पुरा पढ्नुहोस »

जापानको आँधीमा ३६ को मृत्यु

टोकियो, २७ असोज :  जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ ।   यस आँधीको कारण....
पुरा पढ्नुहोस »

गैरआवासीय नेपालीहरुलाई डा महतको आग्रह

काठमाडौँ, २७ असोज : नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घको महाधिवेशनका लागि हाल काठमाडौँमा रहेका गैरआवासीय नेपाली सङ्घका....
पुरा पढ्नुहोस »

काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

श्रीनगर, २७ असोज – जम्मु काश्मिरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी दिनुभयो । सुरक्षा स्थितिको मूल्याँकन पश्चात जम्मु काश्मिरका....
पुरा पढ्नुहोस »

सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष

नयाँदिल्ली, २७ असोज  – भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिनुभएको छ ।   भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने....
पुरा पढ्नुहोस »

जुवा खेल्ने एघार पक्राउ

काठमाडौं, २७ असोज : महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट....
पुरा पढ्नुहोस »

अमेरिकामा सम्पन्न ‘न्युयोर्क ओपन’ करातेमा नेपालीमुलका खेलाडीलाई स्वर्ण

न्युयोर्क, अक्टोवर १४ ।  न्युयोर्क ओपन करातेमा नेपालीमुलका खेलाडीले स्वर्ण पदक जितेका छन् । नेपालीले संचालन गरेको अमेरिकाको पहिलो कराते स्कूल इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन न्युयोर्कबाट भाग लिएकी केल्साङ्ग लामाले करातेको कुमितेमा स्वर्ण पदक जितित । उनले कतामा पनि रजत पदक हात पारिन्....
पुरा पढ्नुहोस »