Day: २८ आश्विन २०७६, मंगलवार १२:४०

उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप

 रामबहादुर थापा बागलुङ, २८ असोज : विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन ।   तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर....
पुरा पढ्नुहोस »

टर्कीमाथि अमेरिकी प्रतिबन्धहरु घोषणा, माइक पेन्स टर्की जाने

वासिङटन, २८ असोज :  सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ ।   उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।....
पुरा पढ्नुहोस »

भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल :  प्रधानमन्त्री

काठमाडौँ, २८ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया....
पुरा पढ्नुहोस »

चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि : नेकपा

 काठमाडौँ, २८ असोज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले आज गरेको समीक्षामा राष्ट्रपति सीको भ्रमण फलदायी भएको र यसले दीर्घकालीन महत्व राख्ने तथा नेपालको....
पुरा पढ्नुहोस »

नेपाल प्रहरीमा दरबन्दी थप

काठमाडौँ, २८ असोज : नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ ।   नेपाल....
पुरा पढ्नुहोस »

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारसले दिए राजीनामा

 काठमाडौँ, २८ असोज : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र....
पुरा पढ्नुहोस »

एनआरएनएको नवौं विश्व सम्मेलन शुरु

शिव नेपाल/ दूरबिन नेपाल  काठमाडौं । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नाराका साथ काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । विश्वभर छरिएर रहेका करिव १ हजार ६ सय गैरआवासीय नेपालीहरुले भाग लिएको सो सम्मेलन....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली काँग्रेसको ‘प्लेन अपहरण’ प्रदर्शन

क्यालिफोर्निया । नेपाली काँग्रेसको विदेश स्थित सङ्गठन नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले आइतबार सानफ्रानसिस्कोमा चियापान कार्यक्रमको आयोजना गर्‍यो । नेपाली काँग्रेसले नेपालमा दसैँ तिहार जस्ता चाडबाडको बिचमा भेटघाट र आपसी सद्भावलाई प्रगाढ बनाउन गर्दै आएको चियापानलाई नेपाली....
पुरा पढ्नुहोस »