Day: २९ आश्विन २०७६, बुधबार २२:१७

एनआरएनएको निर्वाचनमा चरम लापरबाही

काठमांडौं । नेपाल सरकार र राजनीतिक दलहरूको प्रत्यक्ष प्रभाव र दबाब झेलिरहेको गैर आवासीय नेपाली सङ्घको अधिवेशनमा निर्वाचन प्रणालीले समेत धोका दिएको छ । एउटा उम्मेदवारलाई मतदान गर्दा अर्को नतिजा देखिने भएपछि मतपत्र छापेर ब्यालेट बक्समा खसाल्नका लागि निर्वाचन एक दिन पछाडि सारिएको हो ।  महासचिव....
पुरा पढ्नुहोस »

नेकपा चियापन : आपसमा सेल्फीदेखि बसिबियाँलोसम्म…

 –प्रकाश सिलवाल÷शरद शर्मा काठमाडौँ, २९ असोज  :  ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ...।’   जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ?,....
पुरा पढ्नुहोस »

आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : ‘प्रचण्ड’

 काठमाडौँ, २९ असोज  ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ ।   केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको....
पुरा पढ्नुहोस »

नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री

 काठमाडौँ, २९ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको....
पुरा पढ्नुहोस »

सभामुख वा उपभामुखमध्ये एक काङ्ग्रेसलाई चाहिन्छ : नेता पौडेल

काठमाडौँ, २९ असोज : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा....
पुरा पढ्नुहोस »

 नेकपा : उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौँ, २९ असोज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम....
पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारीलाई बैंककमा स्वागत

काठमाडौँ, २९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा थाइल्याण्डको बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलमा केही बेर रोकिँदा राजदूत गणेशप्रसाद ढकालले स्वागत गर्नुभएको छ । राष्ट्रपतिका साथ....
पुरा पढ्नुहोस »

शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा

 काठमाडौँ, २९ असोज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाडवाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेताहरुलाई नजिक ल्याउन मद्दत गर्ने बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान....
पुरा पढ्नुहोस »

पूर्वस्वीकृति लिएर मात्र गतिविधि गर्न कतारको दोहास्थित नेपाली दूतावासको आग्रह

 काठमाडौँ, २९ असोज : कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।   कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ नेपाली समुदायबाट भेला÷बैठक आयोजना गर्ने, चन्दा सङ्कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले....
पुरा पढ्नुहोस »

नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामाथि यौन दुर्व्यवहार आरोप 

अमेरिका, अक्टोवर १६ । नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामगर माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकाको न्युयोर्कमा बस्ने सुमन यस अघि पनि विभिन्न प्रकरणमा विवादमा मुछिएका व्यक्ति हुन् । हाल नेपालमा रहेका सुमन माथि अमेरिकामा हुने एक कार्यक्रममा सहभागि महिलालाई अवार्ड जिलाइदिने र....
पुरा पढ्नुहोस »

सासंद एक पछि अर्को पक्राउ पर्दै : नेकपाका पार्वत गुरुङलाई पक्राउ पूर्जी 

काठमाडौं, २९ असोज । विभिन्न आरोपमा एक पछि अर्का सासंद पक्राउ पर्दै गर्दा पछिल्लो समय सत्तरुढ नेकपाका केन्द्रीय सदस्य तथा सासंद  पार्वत गुरुङ बिरुद्द पक्राउ पूर्जी जारी गरिएको छ । सासंद गुरुङलाई पक्राउ गर्न  काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।   दोलखाबाट निर्वाचित सासंद गुरुङलाई ज्यान मार्ने....
पुरा पढ्नुहोस »

यी हुन्  अब एनआरएनए हाक्न दावी गर्ने उमेदवार 

काठमाडौं २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका आज मतदान हुदै छ । विश्वभर छरिएर रहेका नेपालीहरुको सस्थालाई अबको दुई वर्ष नेतृत्व गर्ने दावी गर्दै अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उमेदवारी दिएका छन् । दुबै जना वर्तमान कमिटिका उपाध्यक्ष हुन् ।   प्यानल सहित चुनावी मैदानमा....
पुरा पढ्नुहोस »

एनआरएनए निर्वाचन : अमेरिका क्षेत्रिय संयोजकमा डा‍. विनोद शाह र राजन त्रिपाठीको भिड्न्त, नविन शेरचनले उमेदवारी दिएनन् 

काठमाडौं, असोज २९ । गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा अमेरिका क्षेत्रिय संयोजक (आरसी) मा दुई जनाको भिड्न्त हुने भएको छ । लामो समय देखि  आरसी पदमा उमेदवार घोषणा गरेका  वर्तमान उप -संयोजक (डिआरसी) नविन शेरचनले अन्तिम समयमा उमेदवारी दर्ता नै गरेनन् ।   एनआरएनए निर्वाचनको अन्तिम नामावाली....
पुरा पढ्नुहोस »

दक्षिण कोरियाली पप स्टार सुली आफ्नै घरमा मृत फेला परिन

जाङबु शेर्पा, दूरबिन नेपाल दक्षिण कोरीयाली पप गायिका सुली आफ्नै घरमा मृत फेला परेकी छिन । अन्तर्राष्ट्रिय संचार माध्यमले कोरियाली प्रहरीको भनाई उद्धृत गर्र्दै जनाए अनुसार सुलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तरपनि उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आफ्नो शरीरलाई....
पुरा पढ्नुहोस »

नेपाली वक्स अफिसमा जोकरको आक्रामक व्यापार

दूरबिन नेपाल हलिउड रिलिज चलचित्र जोकरले नेपाली बक्सअफिसमा प्रभावशाली प्रदर्शन गरिरहेको छ । चलचित्रले १२ दिनमा १ करोड ७६ लाख रुपैयां ग्रस कलेक्सन गरेको वितरक कम्पनी टी फल्क्सले जनाएको छ । ट्रेन्ड हेर्दा जोकिन फिनिक्स स्टारर फिल्म तिहारसम्मै जान सक्ने अनुमान गरिएको छ । नेपाली चलचित्र “छ माया....
पुरा पढ्नुहोस »