Day: ३० आश्विन २०७६, बिहीबार १३:५२

एनआरएनएको मतदान सम्पन्न, मतगणना केहीबेरमा शुरु हुने

शिव नेपाल    काठमाडौं, ३० असोज।   गैरआवासीय नेपाली संघ एनआरएनएको पदाधिकारी चयनका लागि बिहिवार भएको निर्वाचनको मतदान सकिएको छ । एनआरएनए निर्वाचन कार्यालयले जनाए अनुसार अबको कही समय पछि मतगणना कार्य शुरु हुने छ ।   बिहिवार बिहान मतदान विहान १० बजेर २० मिनेटमा शुरु भएको थियो । निर्वाचनमा २३ सय ४१ मत....
पुरा पढ्नुहोस »

नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : अध्यक्ष दाहाल

 चितवन, ३० असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गर्नुभएको छ ।   नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका....
पुरा पढ्नुहोस »

 सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

वासिङटन, ३० असोज  – अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द–बहुल....
पुरा पढ्नुहोस »

लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

त्रिपोली , ३० असोज : लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ ।   आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीहरूले ११ महिला र आठ बच्चाहरू सहित ८२ अवैध आप्रवासीलाई उद्धार गरेको....
पुरा पढ्नुहोस »

टर्की आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट तीन लाख व्यक्ति विस्थापित

बेरूत, ३० असोज : टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रमी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि तीन लाखभन्दा बढी....
पुरा पढ्नुहोस »

काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

काठमाडौँ, ३० असोज : नेपाली काङ्गे्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि....
पुरा पढ्नुहोस »

तनाव र आक्रोशवीच एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान हुदै 

शिव नेपाल    काठमाडौं । तनाव र विवादपूर्ण स्थितिबाट गुज्रिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको मतदान शुरु भएको छ । नेपाली समयअनुसार विहान १०ः०० बजेबाट शुरु भएको मतदान यो समाचार तयार पारुन्जेलसम्म जारी रहेको छ । निर्वाचन समितिले तयार पारेको सूची बमोजिम हिजो बुधबार हुनुपर्ने....
पुरा पढ्नुहोस »

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

 श्याम रिमाल  म्यान्मा, ३० असोज : म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित....
पुरा पढ्नुहोस »