Day: ३ कार्तिक २०७६, आईतवार १२:३३

दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

काठमाडौँ, ३ कात्तिक (रासस) : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ ।  एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक....
पुरा पढ्नुहोस »

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौँ, ३ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर....
पुरा पढ्नुहोस »

नेपाली काङ्ग्रेसका नेता आलमलाई पाँच दिन म्याद थप

रौतहट, ३ कात्तिक (रासस) :राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका नेता आफताव आलमलाई आज जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ ।  आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि....
पुरा पढ्नुहोस »

सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु

इस्तानबुल, ३ कात्तिक (रासस-एएफपी) – सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । संयुक्तराज्य अमेरिकाको अग्रसरतामा टर्कीले युद्धविरामका लागि सहमति जनाए पनि टर्कीले आक्रमण जारी राखेको आरोप छ ।....
पुरा पढ्नुहोस »

सर्वाधिक लामो यात्रुवाहक उडान

सिड्नी, ३ कात्तिक (रासस-एएफपी) – करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न....
पुरा पढ्नुहोस »