Day: ४ कार्तिक २०७६, सोमबार २३:५६

डिर्पोटेशनमा परेकालाई अमेरिकी सर्वोच्च अदालतबाट मिल्यो राहत

अमेरिका । अमेरिकी सर्वोच्च अदालतले अध्यागमन अदालतबाट देश निकालाको फैसला पाइसकेका आप्रावासिहरुले शरणको निम्ति पुनरावेदन गर्न सक्ने बाटो खुलाइदिएको छ । अमेरिका र मेक्सिको सिमामा पक्राउ परेका श्रीलंकाली नागरिक विजय कुमार थुरैसिगियालाई अमेरिकी अध्यागमन अदालतले देश निकालाको फैसला सुनाएको थियो । तर....
पुरा पढ्नुहोस »

अमेरिकामा असाइलम गर्नेहरूको डिएनए परीक्षण गर्ने तयारी

जाङ्गबु शेर्पा - दूरबिन नेपाल । अमेरिका । ट्रम्प प्रशासनले अवैधानिकरुपमा अमेरिका प्रवेश गर्ने आप्रावासिहरुको डिएनए नमुनाहरू सङ्कलन गर्ने योजना बनाइरहेको छ । यो अधिकार विशेषतः सीमा क्षेत्रमा रहेका अधिकारीहरूलाई प्रदान गरिने छ । अमेरिकी न्याय विभागले आप्रवासीहरूबाट लिइएका त्यस्ता डिएनए नमुनाहरू....
पुरा पढ्नुहोस »

सिमोशको नया चलचत्रि ‘दिमाग खराव’ मा नायक निश्चल, नायिकामा स्वस्तिमा

काठमांडौं । निश्चल बस्नेत र सिमोस सुनुवारले नयाँ फिल्मको लागि सहकार्य गर्ने भएका छन् । तिहार लगत्तै छायांकन सुरु हुने निश्चलको होमप्रोडक्सन फिल्म 'दिमाग खराब' लाई सिमोसले निर्देशन गर्नेछन् । बस्नेतको ब्यानर ब्ल्याक हर्स पिक्चर्स र सिमोसको आलु प्रोडक्सनले मिलेर फिल्म बनाउन लागेका हुन् । लिड रोलमा....
पुरा पढ्नुहोस »

रियल पराजित, वार्सीलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिड मालोर्का क्लवसग १–० ले पराजित भएको छ । मालोर्काको जितका लागि लागो जुनियरले खेलको ७ औँ मिनेटमा गोल गरेका थिए। ला लिगाको जारी सिजनमा रियलको यो पहिलो पराजय हो । यता शनिवारै भएको अर्को खेलमा वार्सीलोन विजयी भएको छ । बार्साले एइबरलाई उसकै घरेलु....
पुरा पढ्नुहोस »

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन : अमेरिकी रक्षामन्त्री

 काबुल, ४ कात्तिक : अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अकस्मात फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ ।   अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावनाबारे विभिन्न कोणबाट शङ्का व्यक्त गर्न....
पुरा पढ्नुहोस »

कोरला नाकामा सुरक्षा बन्दोबस्तको तयारी

कमल खत्री बेनी, ४ कात्तिक :  समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आंशिक रुपमा हिमालबाट घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको स्तम्भ ठडिएको छ । नेपाल–चीन सिमानामा पर्ने कोरला नाकाको यो स्तम्भ नै नेपालतर्फको एक मात्रै देखिने चिनारी हो । स्तम्भको अगाडि धमाधम चिनियाँ पक्षले पूर्वाधार....
पुरा पढ्नुहोस »

नेपाल विदेशीको दबाब र प्रभावमा छैन : परराष्ट्रमन्त्री

काठमाडौँ, ४ कात्तिक : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज....
पुरा पढ्नुहोस »

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति

टोकियो, ४ कात्तिक: जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रका रुपमा....
पुरा पढ्नुहोस »

राष्ट्रपतिको जापान भ्रमण :  नेपालको आर्थिक विकासमा केन्द्रित

 श्याम रिमाल टोकियो, ४ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ ।   राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक....
पुरा पढ्नुहोस »

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो....
पुरा पढ्नुहोस »

 म्यान्मा भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ : राष्ट्रपति

काठमाडाैँ , ४ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ ।   म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको....
पुरा पढ्नुहोस »

नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

काठमाडौँ, ४ कात्तिक : नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र....
पुरा पढ्नुहोस »

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

 काठमाडौँ, ४ कात्तिक : निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।   यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव एवं प्रवक्ता....
पुरा पढ्नुहोस »

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

 हेटौँडा, ४ कात्तिक : प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ....
पुरा पढ्नुहोस »

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

 काठमाडौँ, ४ कात्तिक : नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो । यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल....
पुरा पढ्नुहोस »