Month: १४ मंसिर २०७६, शनिबार १९:१८

स्पेनिस ला लिगामा रियल म्याड्रिडले अलाभेसलाई हरायो

दूरबिन नेपाल स्पेनिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा रियल म्याड्रिडले डिपोर्टिभो अलाभेसलाई पराजित २–१ को अन्तरले पराजित गरेको छ । जितसंगै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको १४ खेलबाट ३१ अंक भएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक छ । आलाभेसको घरेलु मैदानमा....
पुरा पढ्नुहोस »

ओस्कार अवार्ड विजेता अभिनेता एड्रिइन व्रडी नेपालमा

जाङबु शेर्पा, दूरबिन नेपाल ओस्कार अवार्ड विजेता हलिउड अभिनेता एड्रिइन व्रडी यतीखेर नेपाल भ्रमणमा रमाइरहेका छन । केही दिन अघि मात्र नेपाल पुगेका व्रडीले सगरमाथा क्षेत्रमा माउन्टेन फ्लाइट गरेका छन । नेपाल भ्रमणको क्रममा व्रडीले सगरमाथा आधार शिविरमा खिचिएका आफ्ना तस्विरहरुलाईपनि इन्स्टाग्राम....
पुरा पढ्नुहोस »

अमेरिकाः अफगानिस्तानमा परमाणु बम हान्नुपर्छ भन्ने फ्रैंक वुक हतियार नियन्त्रण विभागको सल्लाहकार ?

दूरबिन नेपाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अतिवादी रिपब्लिकन समर्थक तथा रिपब्लिकन रेडियोका पूर्व प्रस्तोता फ्रैंक वुकोलाई हतियार नियन्त्रण विभागको महत्वपुर्ण जिम्मेवारी दिएका छन । बुको उनै व्यक्ति हुन जसले सेप्टेम्बर ११ को आतंककारी हमलापछि अफगानिस्तानमा परमाणु बम खसाल्नुपर्छ भन्दै दवाव....
पुरा पढ्नुहोस »

अमेरिकाः न्यु जर्सीको अस्पतालले गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गर्यो

दूरबिन नेपाल, न्युयोर्क अमेरिकाको न्यु जर्सीको एक अस्पतालले गलत व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरेको खुलेको छ । एक व्यक्तिले पाउनुपर्ने मिर्गौला अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको छ । न्यु जर्सीको भर्थुवा अवर लेडी अफ लुर्डेस अस्पतालमा सो घटना भएको बताइएको छ । अस्पतालका अनुसार मिर्गौला....
पुरा पढ्नुहोस »

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै

डुरेस, अल्बानिया, १२ मङ्सिर अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नाबशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।....
पुरा पढ्नुहोस »

बेलायती आमनिर्वाचनः कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

लन्डन, १२ मङ्सिर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ कन्जरभेटिभ्सले संसदमा स्पष्ट बहुमत ल्याउने....
पुरा पढ्नुहोस »

अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो

ह्यूस्टन, १२ मङ्सिर अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो । साप्ताहिक पेट्रोलियम स्थिति....
पुरा पढ्नुहोस »

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउने सबैको सनाखत

काठमाडौँ, १२ मङ्सिर बुधबार दिउँसो ३ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नं को बसमा यात्रा गरेका राप्ती गाउँपालिका–९ का प्रशान्त सुवेदी सिटमा बसेको केही समयमै निन्द्रामा पर्नुभयो । यात्रा गर्दा प्राय निदाउने सुवेदी नरपानीमा तब मात्र ब्युँझनुभयो जब उहाँ सवार बस सडकबाट खस्यो । गाडी एक....
पुरा पढ्नुहोस »

नेपालमा चार महिनामा २२९ घरेलु हिंसा

काठमाडौँ, १२ मङ्सिर आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकमा २२९ घरेलु हिंसाका मुद्दा राष्ट्रिय महिला आयोगमा दर्ता भएका छन् । महिला हिंसाका विभिन्न घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना आयोगमा आउने सचिव दीपेन्द्र काफ्लेले बताउनुभयो । यही अवधिमा ४१ वटा अरु हिंसाका घटना आयोगमा दर्ता भएका छन्....
पुरा पढ्नुहोस »

तेह्रौँ सागलाई ऐतिहासिक बनाइने, साग खेलको टिकट अनलाइनबाटै

काठमाडौँ, १२ मङ्सिर सरकारले १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता (साग)लाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेको छ । काठमाडाँै, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा....
पुरा पढ्नुहोस »

विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा

–रमेश लम्साल र शरद शर्मा     काठमाडौँ, १२ मङ्सिर सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न....
पुरा पढ्नुहोस »

सीमा रक्षाका लागि प्रमलाई ज्ञापन

भीमदत्तनगर, १२ मङ्सिर दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा सङ्कलन गरिएको हजारौँ हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षाका लागि युवा जागरण राष्ट्रिय अभियानले सङ्कलन गरेको हस्ताक्षर....
पुरा पढ्नुहोस »

शङ्कर खड्का र दीपक सामन्त निलम्बित

   किटानी जाहेरी परेकाले अनुसन्धान गर्नका लागि  प्रहरी जवानद्वय शङ्कर खड्का र दीपक सामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले निलम्बन गरेको छ । जिल्लाको जोरायल गाउँपालिका–१ गैरामा रहेको घण्टेश्वर प्रहरीचौकीमा कार्यरत प्रहरी जवानद्वय शङ्कर खड्का र दीपक सामन्तलाई यही मङ्सिर ८ गते आइतबार जोरायल....
पुरा पढ्नुहोस »

अमेरिकामा नक्कली विश्वविद्यालय खडा गरि विद्यार्थीबाट लाखौं ठगी

जाङ्गबु शेर्पा/ दूरबीन नेपाल  अमेरिका । अमेरिकामा आफ्नो शैक्षिक भवन समेत नभएका केही नक्कली विश्वविद्यालयले अमेरिकी निकायलाई झुटो विवरण दिएर विदेशबाट ल्याइएका सयौँ विद्यार्थीको बिचल्ली भएको छ । पैसाका लागि बदमासी गर्ने निकाय र विद्यार्थी दुवैलाई अमेरिकी सुरक्षा निकायले पक्राउ गरी कानुनी कारबाही....
पुरा पढ्नुहोस »

यू सांसदद्वारा यूरोपेली आयोगमा लेयनको नेतृत्वलाई अनुमोदन

स्ट्रासबर्ग, ११ मङ्सिर जर्मनीकी उर्सुला भोनदेर लेयनको नेतृत्वमा बनेको नयाँ यूरोपेली आयोगलाई यूरोपेली संघ (इयू)ले बुधबार अनुमोदन गरेको छ । कुल मतमा लेयनको पक्षमा ४६१, विपक्षमा १५७ परेका छन् भने ८९ सदस्यले मतदानमा सहभागिता जनाएनन् । लेयनको नाम अनुमोदनसँगै आयोगले पहिलो पटक महिला अध्यक्ष पाउने....
पुरा पढ्नुहोस »