Day: १५ कार्तिक २०७६, शुक्रबार ०२:५७

गुल्मीको उपनिर्वाचनमा नेकपाले उम्मेदवारको टुङ्गो लगायो

तम्घास, १५ कात्तिक (रासस) : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिनुभयो । सिञ्जाली सोही....
पुरा पढ्नुहोस »

तराईमा छठ पर्वको तयारी

अजयकुमार साह धनुषा, १५ कात्तिक  : जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्ररुपमा हुँदैछ । अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीयवासी छठको तयारीमा जुटेका छन् । यतिखेर बजारमा छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा लगायतका सामग्री किनमेल....
पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको छानविनलाई औपचारिकता दिने प्रस्ताव पारित

दूरबिन नेपाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषयको छानबिनलाई अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले औपचारिकता प्रदान गर्ने एउटा प्रस्ताव पारित गरेको छ । सो प्रस्तावमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनको सार्वजनिक रूप कसरी लिने भन्ने कुरा उल्लेख गरिएको....
पुरा पढ्नुहोस »

स्लामिक स्टेटद्वारा बगदादी मारिएको पुष्टि

दूरबीन नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता बगदादी मारिएको पुष्टि गरेको छ । । विहिवार एक अडियो टेप जारी गर्दै इस्लामिक स्टेटले अबु इब्राहिम अल कुरैशी आफ्नो संगठनको नयाँ नेता भएको घोषणा गरेको छ । आइएसको टेपलाई उसको निकट समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक गरिएको हो....
पुरा पढ्नुहोस »