Day: १६ कार्तिक २०७६, शनिबार २१:०५

निर्माण क्षेत्रमा अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध

तेहरान, १६ कात्तिक अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’ को....
पुरा पढ्नुहोस »

चीनद्वारा बेल्ट एण्ड रोड कार्यक्रमसँग जोडिएका मुलुकहरूमा यस वर्ष १० अर्ब लगानी

बेइजिङ, १६ कात्तिक ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ....
पुरा पढ्नुहोस »

राष्ट्रपति एवं उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

काठमाडौँ, १६ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो । राष्ट्रपति भण्डारी कमलपोखरीस्थित छठ घाट निर्माण गरिएको स्थलमा पुग्नुहुँदा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न....
पुरा पढ्नुहोस »