Day: १७ कार्तिक २०७६, आईतवार १२:३१

कोशीमा बस खस्दा १६ जनाको मृत्यु 

  काठमाडौँ । दशैं तिहार र छट पर्व सकेर राजधानी फर्कने यात्रुको चापसँगै दुर्घटना र मृत्युका खवर आउने गर्छन् । दोलखाको मागे देउरालीबाट काठमाडौँ आउदै गरेको बस आइतबार दुर्घटनामा परि सुकुटे स्थित सुनकोसी नदीमा खस्दा १६ जनाको मृत्यु भएको छ । उद्धारमा रहेका सुरक्षाकर्मीलाई उद्धृत गर्दै नेपाली....
पुरा पढ्नुहोस »