Day: १८ कार्तिक २०७६, सोमबार ०१:३४

कराते खेलाडी विमला तामाङ्गलाई अमेरिकामा स्वर्ण पदक 

न्युयोर्क । एशियाली खेलकुदमा कास्य विजेता विमला तामाङ्गले अमेरिकामा सम्पन्न एक कराते प्रतियोगितामा स्वर्ण  पदक जितेकी छिन् । न्युयोर्कमा आइतवार भएको १५ औ ओकिनवान कराते कोबुदो च्याम्पियनसिपमा विमलाले स्वर्ण जितेकी हुन् । चेरीभ्याली एभ्युन्युमा भएको च्याम्पियनिसिपमा विमलाले आइएमए निहान कराते डो....
पुरा पढ्नुहोस »