Day: २० कार्तिक २०७६, बुधबार १४:४४

काङ्ग्रेसले लगायो उम्मेदवारको टुङ्गो

काठमाडाैं, २० कार्तिक: नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।   पार्टीको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो ।   कास्की....
पुरा पढ्नुहोस »

अधिकारीको जन्मघरबाट भट्टराईको चुनावी अभियान

चिप्लेढुंगा, २० कार्तिक : आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने बताउनुभएको छ ।   स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको....
पुरा पढ्नुहोस »

नेपालको बदलिदो राजनीतिबारे अमेरिकामा अन्तरक्रिया 

अमेरिका, नोभेम्वर ६ । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालको बदलिदो राजनैतिक विषयमा न्युयोर्कमा सार्वजनीक अन्तरक्रिया गर्ने भएको छ ।   पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकासमान सिंहको प्रमुख आथित्यमा अन्तरक्रिया हुन लागेको हो । अन्तरक्रिया कार्यक्रममा....
पुरा पढ्नुहोस »

मेक्सिकोमा नौ अमेरिकी नागरिकको गोली हानी हत्या

दूरबिन नेपाल मेक्सिकोमा लागु औषध कारोवारीले नौ जनाको हत्या गरेको छ । आक्रमणकारीको बारेमा बिस्तृत जानकारी नभएपनि मृत्यु हुनेमा तीन महिला तथा चार बच्चा सहित अन्य दुई जनापनि रहेको बताइएको छ । यसबारे अझै खुल्न बांकी रहेको मेक्सिकोका अधिकारीहरुले जनाएका छन । मृतकको संख्याका बारे अझै प्रष्ट हुन सकिरहेको....
पुरा पढ्नुहोस »

च्याम्पियन्स लिगः लिभरपुल विजयी चेल्सीले अंक बाँढ्यो

  दूरबिन नेपाल च्याम्पियन लिग अन्तर्गत लिभरपूलको विजयीयात्रा कायमै रहंदा अर्को इङ्ग्लीस क्लब चेल्सीले भने डच क्लब आयक्ससंग ४–४ को बरबरी खेलेको छ । यूइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको सो खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड व्रिजमा भएको थियो । खेलको दुई मिनेटमा नै आयक्सका खेलाडी प्रोमिसले....
पुरा पढ्नुहोस »