Day: २१ कार्तिक २०७६, बिहीबार २१:०८

राष्ट्रपति ट्रम्प माथि परोपकारी कोषको रकम दुरूपयोग गरेको आरोप, दुई मिलियन डलर फिर्ता गर्न अदालतको आदेश

अमेरिका । न्युयोर्कको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परोपकारी कोषको रकम आफ्नो व्यापारिक र राजनैतिक लाभको निम्ति दुरुपयोग गरेको जनाउदै सो रकम फिर्ता गर्न आदेश दिएको छ । सो रकम दुई मिलियन डलर रहेको छ । न्युयोर्क राज्यका महान्याधिवक्ता लेटिटिया जेम्सले दायर गरेको मुद्दामा फैसला सुनाउदै....
पुरा पढ्नुहोस »

काँग्रेस सभापति देउवाको भारतीय राजदुतलाई फोन : कालापानि र लिपुलेक हाम्रो हो 

अमेरिका । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको प्रति राजदुतलाई टेलिफोन गरि आपत्ति जनाएका छन् । देउवाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै भारतीय राजदुत मन्जित सिंह पुरीलाई टेलिफोन गरि  कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण....
पुरा पढ्नुहोस »

जुडो प्रशिक्षक राजेश  आइजेएफ कोचिङ्ग कोर्ष सकेण्ड लेवल उत्तिर्ण

  अमेरिका ।  जुडो प्रशिक्षक राजेश कर्माचार्यले  अन्तर्राष्ट्रिय जुडो महासंघ आइजेएफद्वारा सन्चालित कोचिङ्ग कोर्ष सकेण्ड लेवल उत्तिर्ण गरेका छन् । आइजेएफको यो लेवलको परिक्षामा सफल हुने कर्माचार्य तेस्रो नेपाली प्रशिक्षक हुन् । यस अघि  पृथ्वी आलोक र मोहन बमले यो सफलता पाएका थिए ।   डोमिनिक....
पुरा पढ्नुहोस »

जनसम्पर्क समिति अमेरिका : च्याप्टर अधिवेशन कम्तिमा एक महिना सर्ने 

बिष्णुहरि घिमिरे\दूरबिन नेपाल   अमेरिका, नोभेम्बर ७ । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन प्रक्रिया कम्तिमा एक महिना सर्ने भएको छ । माउ पार्टी नेपाली काँग्रेसले अधिवेशन गर्न बाँकी रहेका भातृ सस्थाहरुलाई ६ महिनाको अवधिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिए अनुसार यस अघि समितिले च्याप्टर....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपालीले मनाए छठ

अमेरिकामा बसोबास गर्ने नेपालीले छठ पर्व मनाएका छन् । अमेरिकाको विभिन्न राज्यमा जस्तै पेन्सलभेनियामा रहेका नेपालीले सामुहिक रुपमा छठ मनाएका हुन् । मुकेश यादवका अनुसार पेन्सलभेनियामा मनाइएको छठमा दुई सय भन्दा बढीको उपस्थिति रहेको थियो । उनीहरु मन्दिरमा भेला भएर छठ मनाउनुका साथै शुभ कामना साटासाट....
पुरा पढ्नुहोस »

नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक

     केप टाउन, २१ कात्तिक– दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ ।     यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन (पिएआईए) मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिहरुले....
पुरा पढ्नुहोस »

अमेरिकामा अर्को मृत्युदण्डको सजाय, यस वर्ष मृत्युदण्ड पाउने १९ पुगे

वासिङ्टन, २१ कात्तिक – अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् । अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती....
पुरा पढ्नुहोस »

नेपाली महिला पडकास्टरलाई अमेरिकामा लिडरशीप अवार्ड

न्युयोर्क ।न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘ एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप ’ प्रदान गरिएको छ ।   १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फन्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत....
पुरा पढ्नुहोस »

नेपाली कांग्रेससँग संवद्धहरु अमेरिकामा ताते

अमेरिका ।  नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जन सम्पर्क समिति अमेरिकाका पदाधिकारी र सदस्यहरूले आपसी परामर्श, छलफल र भेटघाटलाई बाक्लो बनाउदै लगेका छन् । ठूला चाड पर्व दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको बिदाइको मौका छोपेर न्यु योर्कको रिजउडमा नेपाली जनसंपर्क समितिसँग नजिक रहेकाहरू भेला भएर....
पुरा पढ्नुहोस »