Day: २३ कार्तिक २०७६, शनिबार १७:०१

केन्टकी र भर्जिनीयाको नतिजा : राष्ट्रपति ट्रम्प ओरालो लागेकै हुन त ?

जाङ्बु शेर्पा-दूरबिन नेपाल  लवक, टेक्सास : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमवार उनको पार्टी रिपब्लिकनको 'गढ'  केन्टकीमा सम्बोधन गर्ने क्रममा भनेका थिए, 'यदी केन्टकीमा  मार्ट वेविन पराजित भए  रिपव्लिकन पार्टी विश्वमा पराजय भएको हुनेछ ।' राष्ट्रपति ट्रम्पमा एउटा विश्वास थियो । केन्टकीमा आफ्नो....
पुरा पढ्नुहोस »

टुंडिखेलमा मानव साङलो (फोटो फिचर)

काठमाडौँ, २३ कात्तिक : विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँंडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान मानव साङलो बनाएर घेर्रे कार्यक्रममा सहभागी हुँदै समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराइर्, सञ्चारकर्मी, कलाकारलगायतका सहभागी ।       तस्वीर....
पुरा पढ्नुहोस »

लस एन्जलसमा १११औं लक्ष्मी जयन्ती

अमेरिका, ९ नोभेम्बर ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरको आयोजनामा १११औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती नोभेम्वर ३, २०१९ का दिन सम्पन्न भयो । समारोहमा प्रमुख अतिथि जेष्ठ नागरिक वेदभक्त जोशीले सामाजीक जीवनमा देवकोटाले गरेको साहित्यक योगदान कुरा राखेका थिए ।....
पुरा पढ्नुहोस »

सीमा विवादबारे बस्यो सर्वदलीय बैठक, कुटनैतिक प्रयासबाट सुल्झाउन नेताहरुको सुझाव

काठमाडौं । भारतसँग पछिल्लो समय लिपुलेक र कालापानीका विषयमा बल्झिएको विवाद कुटनैतिक प्रयासबाट सुल्झाउनु पर्ने सुझाव विभिन्न दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ दिएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अबेरसम्म चलेको सर्वदलीय बैठकमा सहभागि विभिन्न दलका नेताहरुले अहिले....
पुरा पढ्नुहोस »

सल्लाहकार हेरफेर गर्दै प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका कर्मचारी हेरफेर गर्ने भएका छन् । उनले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाइ हटाउने निर्णय लिएका हुन् । ओलीले आफ्नो सचिवालयका अवैतनिक कर्मचारी राजेश बज्राचार्यबाहेक अन्य सबैलाइ हटाउनको लागि स्वतः राजिनामा....
पुरा पढ्नुहोस »

खुम्चिंदो टुंडिखेल बचाउन बनाइयो मानव सांग्लो

काठमाडौं । अतिक्रमणको चपेटामा पर्दै गएको टुंडिखेल बचाउनको लागि र यसलाइ पुरानै स्वरुपमा फर्काउनको लागि शनिवारदेखि अकुपाइ टुंडिखेल अभियान मानव सांग्लो बनाइ सुरु भएको छ । नागरिकस्तरबाट आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, नेपाली कांग्रेसका युवा नेता गगन थापा, हिसिला यमी,....
पुरा पढ्नुहोस »

काॅग्रेसद्वारा उपनिर्वाचन लक्षित पहिलो चरणको कार्यक्रम सार्वजनिक

पोखरा, २३ कात्तिक : नेपाली काङ्ग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।     पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव....
पुरा पढ्नुहोस »

मोदीद्धारा इमरान खानलाई धन्यवाद

डेरा बाबा नानक  , २३ कात्तिक : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।   भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिनुभएको हो ।     पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने....
पुरा पढ्नुहोस »

अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउने व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

      नयाँ दिल्ली, २३ कात्तिक : भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ ।   नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका लागि वैकल्पिक व्यवस्था गर्न अदालतले शनिबार आदेश दिएको हो ।     हिन्दु महासभाका अधिवक्ता....
पुरा पढ्नुहोस »