Day: २४ कार्तिक २०७६, आईतवार १६:३२

नेपालको मिचिएको भूभाग देखाउँदै

  सप्तरी, २४ कात्तिक : सीमामा रहेको तीनकुने स्तम्भ गायब गरिएको र नेपालको मिचिएको भूभाग देखाउँदै गाउँले, साथमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि । तस्बिर : नानीमैया....
पुरा पढ्नुहोस »

१५ हजार घुस लिएको अभियोगमा सुब्बा पक्राउ

 काठमाडौँ, २४ कात्तिक  : अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा....
पुरा पढ्नुहोस »

गणेशमानका आदर्श आत्मसात् गर्नुपर्नेमा जोड

 पोखरा, २४ कात्तिक : सर्वोच्च नेता गणेशमान सिंहको १०५ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गणेशमानका आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड दिइएको छ ।   जन्मजयन्तीका अवसरमा पोखरा महानगरपालिका–४ स्थित गणशमानको सालिकमा माल्यार्पण गर्दै वक्ताहरूले प्रत्येक राजनीतिकर्मीले राष्ट्रप्रतिको....
पुरा पढ्नुहोस »

वडाध्यक्ष पक्राउ

   बेत्रावती, २४ कात्तिक  : नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ पठाएको जिल्ला प्रहरी....
पुरा पढ्नुहोस »

जिल्ला सुरक्षा समिति चितवनद्वारा सीमास्तम्भको अवलोकन

रत्ननगर, २४ कात्तिक  : जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ ।   चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो....
पुरा पढ्नुहोस »

जुवामा संलग्न भएको अभियोग लागेका सेनानीमाथि प्रहरी अनुसन्धान

काठमाडौँ, २४ कात्तिक : सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।   नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा....
पुरा पढ्नुहोस »

राज्यमन्त्री रावलद्वारा राजीनामा

अत्तरिया, २४ कात्तिक : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन....
पुरा पढ्नुहोस »

नेपालमा निर्माण हुदै गरेको कानुनमा सुझाव दिन एनआरएनए अमेरिकाको आह्वान 

अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपालमा निर्माण हुदै गरेको गैर आवासीय नेपाली सम्बन्धी ऐन र नियमावलीमा सुझाव दिन आह्वान गरेको छ । एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले विभिन्न ११ बुद्धामा सुझाव दिन भन्दै विज्ञप्ती मार्फत आह्वान गरेका छन् । गैर आवासीय नेपाली....
पुरा पढ्नुहोस »

बङ्गलादेशमा बुलबुलका कारण आइतबार चारको मृत्यु, जनजीवन प्रभावित

 ढाका, २४ कात्तिक : बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको पुगेको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।   करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब तीन लाख मानिसलाई....
पुरा पढ्नुहोस »

भारतीय नक्सा विवादः विराेधका क्रममा नेपाली कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडाैं, २४ कात्तिक । भारतले यही नाेभेम्बर ०२ मा जारी गरेकाे नयाँ राजनैतिक नक्सामा नेपालकाे कालापानी र लिपुलेक पनि समावेश गरेकाे विराेधमा प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेसका केही विद्दार्थी नेता पक्राउ परेका छन् । राजधानी काठमाडाैंकाे प्रदर्शनीमार्गमा रहेकाे नेपाल ल क्याम्पसबाट उनीहरूलाइ....
पुरा पढ्नुहोस »

गिरफ्तार विद्यार्थी नेता तत्काल रिहा गर्न काँग्रेसको माग 

काठमाडौं । नेपाली काँग्रेस काठमाडाैंमा भएको प्रदर्शनका क्रममा गिरफ्तार विद्यार्थी नेताहरुको तत्काल रिहाइको माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकास शर्माले आइतवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका विद्यार्थी नेताको तत्काल बिना शर्त रिहा गर्न अपिल गरेका हुन् । शर्माद्वारा जारी....
पुरा पढ्नुहोस »

जनकपुरमा माेदीसँगै ‌‍ ‍‍‍ओलीको पुत्ला जलाइयाे

जनकपुरधाम, २४ कात्तिक । नेकपाकाे विद्दार्थी संगठन अनेरास्वियुले जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै नेपाली प्रधानमन्त्रीकाे पुत्ला जलाएकाे छ । आइतवार दिउँसाे वैद्द नेतृत्वकाे नेकपा माओवादी (क्रान्तिकारी) र जनगणतान्त्रिक मोर्चा धनुषाका नेता/कार्यकर्ताले स्थानीय जनक चोकमा....
पुरा पढ्नुहोस »

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ सोमबार लण्डन जाने

इस्लामाबाद, २४ कात्तिक । केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन....
पुरा पढ्नुहोस »

खेलमार्फत पर्यटन प्रवद्र्धन गर्न जुटे टोड्केका व्यवसायी

ध्रुवसागर शर्मा गलेश्वर, २४ कात्तिक । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केका व्यवसायीले खेल क्षेत्रलाई उपयोग गरेर पर्यटन प्रवद्र्धन गर्न खोजेका छन् । विभिन्न विधाका राष्ट्रिय स्तरका खेलाडीहरुलाई टोड्केमा बोलाई हाइअल्टिच्यूड तालीमसमेत दिएर....
पुरा पढ्नुहोस »

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

सिबी अधिकारी काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् ।नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक÷एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको....
पुरा पढ्नुहोस »