Day: २५ कार्तिक २०७६, सोमबार १५:०८

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन

 काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो । प्रधानमन्त्री निवास....
पुरा पढ्नुहोस »

हत्या आरोपी १७ वर्षपछि पक्राउ

 काठमाडौँ, २५ कात्तिक ( : प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् । विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय....
पुरा पढ्नुहोस »

नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

काठमाडौँ, २५ कात्तिक : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ । विश्वकप छनोटअन्तर्गत....
पुरा पढ्नुहोस »

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

खुल्ना, बङ्गलादेश, २५ कात्तिक  – बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ ।   करिब १ सय २० किलोमिटर प्रतिघण्टाको....
पुरा पढ्नुहोस »

 नेपाल–भारत सीमा विषयमा सरकारले स्पष्ट पारिसकेको छ : सचिवालय बैठक

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ”, नेकपाका प्रवक्ता....
पुरा पढ्नुहोस »

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

 काठमाडौँ, २५ कात्तिक : बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।   कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान....
पुरा पढ्नुहोस »

‘जापानले कृषि कामदार लैजाने’

 काठमाडौँ, २५ कात्तिक : नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।   जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण....
पुरा पढ्नुहोस »

आलम प्रकरण : प्रत्यक्षदर्शीले फेर्न थाले बयान

 रौतहट, २५ कात्तिक : राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।   विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते....
पुरा पढ्नुहोस »

चुनावी प्रचारमा तीव्रता

 पोखरा, २५ कात्तिक : कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो ।   आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरु मतदातालाई आकर्षित पार्नका लागि घरदैलो....
पुरा पढ्नुहोस »

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

वासिङ्टन, २५ कात्तिक :  इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो ।   इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन गरिरहेका छन् । सो आन्दोलन हिंसात्मक भएकोले प्रहरी कारबाहीमा....
पुरा पढ्नुहोस »

अज्ञात समूहले बसमा आगजनी

घोडाघोडी, २५ कात्तिक :  कैलालीको घोडाघोडी नगरपालिका ४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेबिहार यातायातको ना ४ ख रुमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । तस्बिर : प्रकाश मिश्र,....
पुरा पढ्नुहोस »

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

शाङ्घाई, २५ कात्तिक  – चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गर्नुभएको थियो ।   चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको....
पुरा पढ्नुहोस »

पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान

 चन्द्रकला भण्डारी भद्रपुर, २६ कात्तिक: झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउनुभएको छ ।   दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको....
पुरा पढ्नुहोस »

‘सिमानामा सुरक्षा बढाउनुपर्ने’

 काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ ।   नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आज यहाँ आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक’ बहस....
पुरा पढ्नुहोस »

चराङ विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण

 ठिनी, मुस्ताङ, २५ कात्तिक : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो ।....
पुरा पढ्नुहोस »