Day: २७ कार्तिक २०७६, बुधबार २१:५९

अमेरिकामा शरण माग्नेको वर्कपरमिट ढिलो हुने, झण्डै २ वर्ष कुर्नुपर्ने 

अमेरिका । अमेरिका आएर शरणार्थीको रुपमा बस्न नखोज्नेलाई रोजगारीका लागि विगतमा तत्कालै प्राप्त हुने काम गर्ने अनुमति पत्र अर्थात वर्क परमिट अव भने ढिला हुने भएको छ । ट्रम्प प्रशासनले शरण दावी गर्नेहरूलाई निरुत्साहित गर्न वर्कपरमिट दिन ढिलाई गर्ने प्रस्ताव अगाडि बढाएको अध्यागमन विभागले बुधवार....
पुरा पढ्नुहोस »

पोखरामा नेकपाको घरदैलो 

  कास्की निर्वाचन क्षेत्र नंं २ मा आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यको लागि हुने उपनिर्वाचन अन्तर्गत पोखरा  ९ का मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै नेकपाका उम्मेदवार विद्या भट्टराई । तस्वीरः हरि बाँस्तोला,....
पुरा पढ्नुहोस »

पोखरामा काँग्रेसको घरदैलो कार्यक्रम

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काँग्रेसद्वारा पोखरा महानगरपालिका वडा नं १७  मा घरदैलो गर्दै पार्टीका उम्मेदवार खेमराज पौडेल । तस्वीरः वासुदेव पौडेल,....
पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारीद्वारा आफ्ना बंगलादेशी समकक्षीको सम्मानमा आयोजित रात्री भोट (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आफ्नो  निमन्त्रणामा नेपालको औपचारिक सदभावना भ्रमणमा रहनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उहाँको सम्मानमा बुधबार काठमाडौँमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै ।             तस्बिरः प्रदीपराज वन्त,....
पुरा पढ्नुहोस »

नौ करोड बिगो बराबरको राजस्व छली गर्ने विरुद्ध मुद्दा

 काठमाडौँ, २७ कात्तिक : मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध आज मुद्दा दायर गरिएको छ ।   राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको....
पुरा पढ्नुहोस »

स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

काठमाडौँ, २७ कात्तिक : आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ । स्थानीय तहमा....
पुरा पढ्नुहोस »

पत्रकारका नेतालाई स्याउको माला 

      [caption id="attachment_49334" align="alignnone" width="864"] नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्विरमा । तस्वीर : विजय रावत,....
पुरा पढ्नुहोस »

जबरजस्ती करणीमा प्रजा पक्राउ

 हेटौँडा, २७ कात्तिक  : चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण

 चितवन, २७ कात्तिक : सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ ।   नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर....
पुरा पढ्नुहोस »

बिक्न छाड्यो मादल

 दीपक बोहरा तुलसीपुर, २७ कात्तिक : – दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उहाँलाई सिजनमा पनि १५÷१६ वटा बेच्न धौधौ छ । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय हामीले बनाएका मादल नै....
पुरा पढ्नुहोस »

श्रमजीवी पत्रकारको हकहितका लागि महासङ्घले सङ्घर्ष गर्ने

 काठमाडौँ, २७ कात्तिक : नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने भएको छ । महासङ्घले सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि....
पुरा पढ्नुहोस »

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको शिष्टाचार भेट, नेपालको समृद्धिमा बङ्गलादेशले सघाउने

 काठमाडौँ, २७ कात्तिक : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।   आजै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी....
पुरा पढ्नुहोस »

झुठा विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

 भद्रपुर, २७ कात्तिक  : झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

लठ्याउने सुई लगाई आफन्तबाटै भारतमा बेचिइन् बालिका

 काठमाडौँ, २७ कात्तिक : बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ ।   काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई....
पुरा पढ्नुहोस »

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

काठमाडौँ, २७ कात्तिक :  नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले....
पुरा पढ्नुहोस »