Day: २८ कार्तिक २०७६, बिहीबार १९:५०

विदेशि ग्रिनकार्ड लिने सरकारी कर्मचारीले पेन्सन नपाउने

काठमाडौं । सरकारले विदेशी मुलुकको स्थायी बसोबास अनुमति (ग्रिनकार्ड वा पिआर) प्राप्त पूर्व कर्मचारीको पेन्सन रोक्का गर्ने कानुनल्याउने भएको छ ।   प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिवारको बैठकमा यस्तो कानुन बनाउने बारे सहमति जुटेको हो ।   यस्तै सो कानुनमा राज्यको गोप्य....
पुरा पढ्नुहोस »

अमेरिकाकाे क्यालिफाेर्नीयास्थित विद्यालयमा गाेली प्रहार अहिले सम्म ६ जना घाइते

अमेरिकाकाे क्यालिफाेर्नीया राज्यकाे दक्षिणी भेगमा रहेकाे एक विद्यालयमा गाेली प्रहार हुदा ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।   दक्षिणी क्यालीफाेर्नीयाकाे सान्टा क्लारिटाकाे सउगस हाई स्कुलमा गाेली प्रहार भएकाे थियाे । गाेली प्रहार गर्ने व्यक्ति एसीयन मुलका भएकाे प्रहरीले जनाएकाे छ ।....
पुरा पढ्नुहोस »

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

नीरा गौतम  रुपन्देही, २८ कात्तिक :  चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय : नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन ।....
पुरा पढ्नुहोस »

भारतीय नागरिकको कर छलीका लागि नेपालीको नाममा सम्पत्ति

 –नारायण ढुङ्गाना   काठमाडौँ, २८ कात्तिक  । नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।   राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य....
पुरा पढ्नुहोस »

निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति

 –प्रकाश सिलवाल काठमाडौँ, २८ कात्तिक । लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ ।   प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन....
पुरा पढ्नुहोस »

मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक

 काठमाडौँ, २८ कात्तिक  : मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सहभागी विज्ञले नेपालको शहरी क्षेत्रमा....
पुरा पढ्नुहोस »

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

 हेटौँडा, २८ कात्तिक  : मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।   चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने....
पुरा पढ्नुहोस »

मोदी र पुटिनद्धारा भारत—रुस सम्वन्धको समिक्षा

 ब्राजिलिया , २८ कात्तिक : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ । उहाँहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ....
पुरा पढ्नुहोस »

चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

 गुल्मी, २८ कात्तिक : गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ....
पुरा पढ्नुहोस »

एक दर्जन सडक योजना सम्पन्न

 हेटौँडा, २८ कात्तिक  : रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।   कार्यालयका प्रमुख दारोगा प्रसादले रु ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५÷७६ मा पुल तथा पक्की सडक निर्माण भएको बताइएको छ । साथै कतिपय....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

 भद्रपुर, २८ कात्तिक  : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिनुभएको छ ।नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सीमा विवाद सचिवस्तरको बैठकबाट....
पुरा पढ्नुहोस »

सर्लाहीमा महिलाको विभत्स हत्या

 सर्लाही, २८ कात्तिक : सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।   शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।   पराल....
पुरा पढ्नुहोस »

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

 गलेश्वर, २८ कात्तिक : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।   घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका....
पुरा पढ्नुहोस »

युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो

 काठमाडौँ, २८ कात्तिक  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।   उहाँका अनुसार....
पुरा पढ्नुहोस »

काबुलको विस्फोटमा बाह्र जनाको मृत्यु

 काबुल,  २८ कात्तिक ।  अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ ।   यस आक्रमणमा मारिनेहरुमा तीन जना बालबालिका रहेका जनाइएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो ।   यस विस्फोटमा चार....
पुरा पढ्नुहोस »