Day: ३० कार्तिक २०७६, शनिबार ०५:४०

अमेरिकामा एसियन पूरुषहरुको आम्दानी सबैभन्दा धेरै

बद्रि गौतम, दूरबिन नेपाल कतिलाई लाग्ला अमेरिकामा सबै भन्दा धेरै आम्दानी स्वेत अमेरिकन तथा गोरा वर्णका पूरुष तथा महिलाहरुको हुन्छ । गोरो छाला हुंदैमा तथा स्वेत अमेरिकन हुंदैमा उनीहरुको आम्दानी पनि उच्च नै हुन्छ भन्ने मानसिकता केहीको हुन सक्ला । तर यथार्थ भने अलि फरक छ । किनकी विभिन्न तथ्यांकले....
पुरा पढ्नुहोस »