Day: १ मंसिर २०७६, आईतवार १५:३०

फ्यॉक्नै पर्ने भाछ हस्तक्षेपको खिल

फ्यॉक्नै पर्ने भाछ हस्तक्षेपको खिल बन्धु पोख्रेल....
पुरा पढ्नुहोस »

सरमाचार टिप्पणी : रक्सी, नेपाली स्टार खेलाडी र डरपोक व्यवस्थापन

अमेरिका । पूर्ननिर्माणको क्रममा रहेको  दथरथ रंगशाला तयार नभए पछि, अखिल नेपाल फुटबल संघ एन्फाले  भुटानको थिम्पुलाई रोज्यो सन् २०२२ विश्वकप छनोट  अन्तर्गत कुवेत विरुद्दको खेलका लागि । होम म्याच अरुको देशमा खेलाउन पर्ने बाध्यता थियो ।   दक्षिण एशियाकै अन्य शहर पनि नेपालको होम ग्राउन्डका रुपमा छनोट हुन....
पुरा पढ्नुहोस »

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ । झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित....
पुरा पढ्नुहोस »

क्यालिफोर्निया गोलीकाण्डमा पाँचको मृत्यु

अमेरिका   क्यालिफोर्निया राज्यको दक्षिण भागमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका प्रहरीले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको प्रहरीले जनाएको छ । स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त....
पुरा पढ्नुहोस »

कालापानी नेपालको भूभाग हो : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उहाँले उल्लेख गर्नुभयो । “सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल....
पुरा पढ्नुहोस »

भारतले गरेको सिमा अतिक्रमणको विरोध प्रदर्शनमा प्रहरीद्वारा कुटपिट

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज....
पुरा पढ्नुहोस »