Day: २ मंसिर २०७६, सोमबार २०:२१

‘डाका’ कार्यक्रममा रहेका मध्ये दश प्रतिशत अपराधिक घटनामा संलग्न : यूएससीआइस

अमेरिका :  संयुक्त राज्य अमेरिकाको नागरिकता र आप्रवासन सेवाले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार डिफर्ड एक्शन फर चाइल्डहुड अराइभल (डाका) अन्तर्गत रहेका दश प्रतिशत भन्दा वढि आप्रवासीहरु विभित्र अपराध अन्तर्गत पक्राउ परेको उल्लेख गरेको छ ।   पूर्व राष्ट्रपति ओबामा प्रशासनले २०१२ सम्ममा १८....
पुरा पढ्नुहोस »

अमेरिका : ओक्लहोमाको डुकानमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिका । अमेरिकाको ओक्लहोमा राज्यको डुकान शहरमा अवस्थित वालमार्टमा एक वन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा तीन जनाको ज्यान गएको छ । विहानको समयमा भएको घटनामा मृत्यू भएको र घाइतेहरुको संख्यावारे भने प्रहरीले केही खुलाएको छैन । डुकान प्रहरीले वन्दुकधारीलाई पक्राउ नगरेसम्म घरमै सुरक्षित....
पुरा पढ्नुहोस »

अमेरिकामा अर्को गाेलिकाण्ड : क्यालिफोर्नियामा  चारको मृत्यु, ६ जना घाइते 

लस एन्जलस, २ मङ्सिर — अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।   पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको....
पुरा पढ्नुहोस »

अमेरिकाः भिजिट नेपाल २०२० का लागि न्युयोर्कस्थित महाबाणिज्य दुतावासको सक्रियता तिव्र

दूरबिन नेपाल, न्युयोर्क नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासले विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ । आउदो मे महिनाको १५ र १६ गते न्युयोर्कमा सांस्कृतिक र पर्यटकीय कार्यक्रमहरुको जानकारी दिइएको छ । न्युयोर्कको ज्याक्सन हाईट्समा आइतबार आयोजित छलफल....
पुरा पढ्नुहोस »